बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

पारसलाई भोट गर्ने आज अन्तिम दिन

बुधबार, ०१ पौष २०७७खेलपाटी संवाददाता
पारसलाई भोट गर्ने आज अन्तिम दिन
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई 'आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड' अवार्डका लागि भोट गर्ने आज (बुधबार) अन्तिम दिन ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मङ्सिर ९ गते सार्वजनिक गरेको 'आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड' को मनोनयनमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान खड्का समेत रहेका छन् ।

सन् २०१० बाट सन् २०२० सम्मको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीको एसोसियटतर्फ पूर्व कप्तान पारस अटाउन सफल भएका हुन् ।

पारसको नेतृत्वमा नेपालले डिभिजन ५ देखि टी-ट्वान्टी विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तराष्ट्रिय मान्यताको यात्रा तय गरेको छ । जसको कारण यो दशकलाई नेपालको गोल्डेन समयकाे रुपमा समेत हेर्ने गरिएकाे छ ।  

पछिल्लाे एक दशकमा पारसले एकदिवसीय तथा टी-ट्वान्टी दुवै अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्न सफल भए ।

पारससँगै दशककै उत्कृष्ट खेलाडी अवार्डका लागि एसोसियटतर्फ ६ खेलाडी मनोनयनमा परेका छन् । अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहेका छन् ।

यस्तै, पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा परेका छन् । समर्थकको भोटका आधारमा गरिने यो सम्मानका लागि नेपालका पारस प्रमुख दाबेदार हुन् ।

आईसीसीले भोटिङ सुरु गरे लगत्तै आईसीसीको सो सर्भर समेत केहि समय डाउन भएको थियो ।

भोट गर्न यस लिंकमा जानुहोस : लिंक

 

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

लाओससँग फेरि नेपाल पराजित

लाओससँग फेरि नेपाल पराजित

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता