• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अष्ट्रेलियाद्धारा भारत ८ विकेटले पराजित
खेलपाटी संवाददाता
शनिबार, पुस ४, २०७७ खेलपाटी संवाददाता
अष्ट्रेलियाद्धारा भारत ८ विकेटले पराजित

एजेन्सी । एडिलेटमा भएको पहिलो टेष्टमा अष्ट्रेलियाले भारतलाई ८ विकेटले पराजित गरेको छ ।

जितसंगै चार म्याचको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

पहिलो टेष्टमा लज्जास्पद पराजयसंगै भारत थप समस्यामा पर्ने देखिएको छ । नियमित कप्तान विराट कोहली पारिवारिक कारणले अब भारत फर्कनेछन् ।

एडिलेटमा तेस्रो दिन भारतका लागि बिर्सनलायक रह्यो । दोस्रो दिनको अन्तिमसम्म मजबुद देखिएको भारत तेस्रो दिन ९० मिनेटमै समेटियो ।

भारतले ९ विकेट गुमाएर मात्र ३६ रन बनायो । मोहमद शामी चोट बोक्दै मैदान छाडेका थिए ।

अष्ट्रेलियाले जितका लागि मात्र ९० रनको लक्ष्य पाएको थियो । घरेलु टोलीले मात्र दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

स्टिव स्मिथ १ र जो बन्र्स ५१ रनमा अविविजत रहे ।

तेस्रो दिन भारतीय टिमले २७ रन बनाउन ८ विकेट गुमाएको थियो । अष्ट्रेलियाका जोश हेजलउडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए ।

चार घन्टाको अन्तरमा भारतीय टिमले एडिलेटमा खेल हारेको थियो ।

भारतीय टिमका कोहीपनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । मयाङ्गा अग्रवालले सबैभन्दा बढी ९ रन बनाए । बिहारीले ८ रन बनाएको खेलमा चेतेश्वर पुजारा, आजिक्या रहाणे, रविचन्द्रन आश्विनले खातै खोल्न सकेनन् । कप्तान विराट ४ रनमा आउट भए ।

भारतले टेष्ट क्रिकेटको ईतिहासमा सबैभन्दा कम स्कोर बनायो । यसअघि उसले ४२ रनको न्युन स्कोरको खराब रेकर्ड बनाएको थियो ।

पहिलो ईनिङ्समा भारतीय टिमले २ सय ४४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले १ सय ९१ रन मात्र बनाउन सक्यो । शुक्रबार ५३ रनको अग्रता लिएको भारतीय टिमले तेस्रो दिनमै खेल अष्ट्रेलियालाई सुम्पिएको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP