अन्तिम बलमा नेपालको हार
मंगलबार, २९ बैशाख २०८३खेलपाटी संवाददाता

काठमाडौं। गुल्शनकुमार झा र दीपेन्द्रसिंह ऐरीको अर्धशतकका बाबजुद नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा हार बेहोरेको छ।
मंगलबार सम्पन्न खेलमा पाहुना टोली स्कटल्यान्डले डीएलएस मेथडमार्फत २ रनको रोमाञ्चक जित हात पारेको हो।






-1778556752495.jpeg&w=3840&q=75)





