मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

भारतकाे कीर्तिमानी कम स्कोर

शनिबार, पुष ४, २०७७खेलपाटी संवाददाता
भारतकाे कीर्तिमानी कम स्कोर
Classic Tech Internet Ad

एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा समेटिएको छ ।

कप्तान विराट कोहली सहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ३१ रन बनाउन ९ विकेट गुमाएको छ ।

मोहम्मद शामी रिटायर्ड हर्ट भएको खेलमा भारत ३६ रनमा समेटिएको छ ।

एडिलेडमा पिङ्ग बलमा खेलिएको टेष्टमा घरेलु टोलीका बलरले उत्कृष्ट प्रर्दशन गरे ।

भारतको टेष्ट क्रिकेटमा सबैभन्दा कम स्कोर ४२ रनको छ । सन् १९७४ मा ईङ्ल्याण्डको लड्समा भारतीय टिमले सो स्कोर बनाएको थियो ।

टेष्ट क्रिकेटमा ईङ्ल्याण्डविरुद्ध न्युजिल्याण्डले सबैभन्दा कम स्कोर बनाएको छ । सन् १९५५ मा भएको टेष्ट क्रिकेटमा न्युजिल्याण्डले ईङ्ल्याण्डविरुद्ध २६ रन बनाएको थियो ।

न्युजिल्याण्डपछि दक्षिण अफ्रिकाको नाममा टेष्ट खेलमा सबैभन्दा कम रन चार पटक बनेको छ । अफ्रिकी टिम दुई पटक ३० रनमा आउट भएको छ भने अर्को एक पटक ३५ र अर्को पटक ३६ रनमा आउट भएको छ । अफ्रिकी टिमले तीन पटक ईङ्ल्याण्डविरुद्ध र एक पटक अष्ट्रेलियाविरुद्ध कम स्कोर बनाएको ईतिहास छ ।

एडिलेडमा पहिलो ईनिङ्समा भारतले २ सय ४४ रन बनाएको थियो । अष्ट्रेलियाले जवाफमा १ सय ९१ रन बनाएको थियो । भारतले ५३ रनको अग्रता सहित दोस्रो इनिङ्स सुरु गरेको थियो । तर ३६ रन बनाउन उसले सबै विकेट गुमायो । पाहुना टोलीले अष्ट्रेलियालाई मात्र ९० रनको लक्ष्य दिएको छ ।

मोहमद शामी रिटायर्ड हर्ट हुने बित्तिकै अष्ट्रेलियाले सबै भन्दा कम टेष्ट स्कोर बनाउने रेकर्ड बराबरी गरेको छ । अष्ट्रेलियाको समेत टेष्ट म्याचमा सबैभन्दा कम स्कोर ३६ र ४२ हो । भारतको समेत टेष्ट खेलमा सबैभन्दा कम स्कोर ३६ र ४२ हो ।

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

तेस्रो प्रयासमा भारतले जित्यो विश्वकप

Bajaj Pulsar Motorcycle Ad
अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति