मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
शान्जिनको अर्धशतकसँगै नेपाललाई १०५ रनको लक्ष्य

शान्जिनको अर्धशतकसँगै नेपाललाई १०५ रनको लक्ष्य

शान्जिन शहजादको अर्धशतकसँगै हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा नेपाललाई १०५ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
पुलिसको लगातार तेस्रो जित

पुलिसको लगातार तेस्रो जित

विभागीय डर्बी एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैटौं तथा अन्तिम खेलमा फिल्डिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ३०, २०८१
Read more →
नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना समाप्त

नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना समाप्त

युगान्डाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गर्दै नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा पराजित भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

युगान्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ थालेको थियो। युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको हो।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
लुम्बिनीको दोस्रो जित

लुम्बिनीको दोस्रो जित

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले पराजित गरेको हो। लुम्बिनीले तीन खेलबाट चार अंक पुर्‍याएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा टस हारेको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट लिए सन्न्यास

महमुदुल्लाहले एकदिवसीय क्रिकेटबाट लिए सन्न्यास

महमुदुल्लाहको सन्न्याससँगै २००६ देखि बंगलादेशका लागि खेलेका सफल क्रिकेटरहरूको युगको अन्त्य पनि भएको छ। यस वर्ष मुशफिकुर र तमिमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २९, २०८१
Read more →
इन्दु, रुविना, सीता र पूजालाई मासिक ५० हजार तलब

इन्दु, रुविना, सीता र पूजालाई मासिक ५० हजार तलब

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
सन्दीप ग्रेड ‘ए’ मा, कुशल र करण ‘बी’ मा झरे

सन्दीप ग्रेड ‘ए’ मा, कुशल र करण ‘बी’ मा झरे

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले बुधबार सार्वजनिक गरेको वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछाने छन्।

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
कुशलको ब्याट टु ब्याक अर्धशतक

कुशलको ब्याट टु ब्याक अर्धशतक

कुशल भुर्तेलको ब्याट टु ब्याक अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा पुलिसले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको हो। 

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
नेपालको फाइनल खेल्ने सम्भावना कमजोर

नेपालको फाइनल खेल्ने सम्भावना कमजोर

नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो हार बेहोरेको छ। बुधबार नामिबियासँग नेपाल २३ रनले पराजित भएको छ। योसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ। 

By खेलपाटी संवाददाताबुधबार, फागुन २८, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 59 of 1230Next