• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
खेलपाटी संवाददाता
आइतबार, जेठ २६, २०८२ खेलपाटी संवाददाता
ह्याट्रिक जितको लक्ष्यमा नेपाल

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले यसअघिका दुई खेलमा सानदार प्रदर्शन गर्दै शतप्रतिशत जित हासिल गरेको थियो।

अंक तालिकामा अझै पनि नाजुक अवस्थामा रहेको नेपालले शीर्ष ४ मा रहेका घरेलु टोली स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित र आफूजस्तै भ्रमणकारी टोली नेदरल्यान्ड्समाथि ५ विकेटको सहज जितसहित नेपालले यो वर्ष सुखद् सुरुआत गर्ने लक्षण देखाएको छ। 

हाल १४ खेलबाट १० अंक पुर्‍याएको नेपाल यो भ्रमणमा कम्तीमा छैटौं स्थानमा उक्लिने लक्ष्यमा हुनेछ। यो लक्ष्य पूरा गर्न नेपालले आइतबार स्कटल्यान्डलाई पुन: एकपल्ट चुनौती प्रस्तुत गर्नेछ। यो खेल नेपाली समयअनुसार अपरान्ह्र ३:४५ बजे सुरु हुनेछ।

स्कटल्यान्ड नेपालभन्दा ४ खेल बढी खेल्दै तालिकामा २२ अंकसहित चौथो स्थानमा कायम छ। नेपालसँग एक विकेटको हार बेहोरे पनि स्कटल्यान्डले यो सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४४ रनले पाखा लगाउँदै पुनरागमनको संकेत दिइसकेको छ। फेरि उसले हराएको नेदरल्यान्ड्स उति कमजोर टोली भने होइन। 

२२ खेल खेलिसकेको नेदरल्यान्ड्स २६ अंकसहित दोस्रो स्थानमा छ। यता, शीर्ष चारमा रहेका दुई टोलीलाई हराएको नेपाल भने सोही लय कायम राख्दै ह्याट्रिक जित निकाल्ने लक्ष्यमा हुनेछ।

नेपाल र स्कटल्यान्डबीच हालसम्म ९ खेल भएका छन्। तीमध्ये ५ खेलमा नेपाल विजयी हुँदा एक खेल भने नतिजाविहीन सकिएको छ। बाँकी तीन खेलमा भने स्कटल्यान्ड हाबी छ। नेपालले ती भेटमा सबैभन्दा ठूलो हार १७ जुलाई २०२२ मा बेहोरेको थियो।

स्कटल्यान्डको ग्लासगोमा भएको उक्त भेटमा घरेलु टोलीले नेपाललाई ८ विकेटले पराजित गरेको थियो। नेपालले त्यति सानदार जित ननिकाले पनि दुईपल्ट समान ५ विकेटले स्कटल्यान्डलाई पाखा लगाएको छ। सोही वर्ष उक्त स्थानमा भएको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो।

२९ अक्टोबर २०२४ मा भएको अर्को भेटमा पनि नेपाल ५ विकेटले नै विजयी भएको थियो। डलासमा भएको उक्त भेटयता स्कटल्यान्ड र नेपाल दुईपल्ट आमुन्नेसामुन्ने भएका छन्।

तर, एक खेल रद्द हुँदा अर्को खेलमा नेपालले अन्तिम बलमा एक विकेट हातमा राखेर रोमाञ्चक जित निकालेको छ। त्यो खेल यही सिरिजको नतिजा हो। नेपाल अब यही लयलाई कायम राख्ने योजना छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललितपुरको लगातार दोस्रो जित
ललितपुरको लगातार दोस्रो जित
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
सुआरेजलाई ६ खेलको प्रतिबन्ध
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाबिना नै नेपाललाई चुनौती दिन तयार बंगलादेश
हम्जाको पेनाल्टी रोक्ने किरणको इच्छा अधुरै
हम्जाको पेनाल्टी रोक्ने किरणको इच्छा अधुरै
ललितपुरको सहज जित
ललितपुरको सहज जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP