सुदूरपश्चिमको जितको खडेरी अन्त्य
सुशिल रावलले घातक बलिङ गरेसँगै सुदूरपश्चिम प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता जितको खडेरी अन्त्य गरेको छ।
सुशिल रावलले घातक बलिङ गरेसँगै सुदूरपश्चिम प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता जितको खडेरी अन्त्य गरेको छ।
रोशन शाहीको अलराउन्ड प्रदर्शनसँगै कर्णाली प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबार लगातार दोस्रो जित निकालेको छ।
अलिश मण्डलको सानदार ब्याटिङसँगै कोशी प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बुधबार दोस्रो जित निकालेको छ।
नेपाल क्रिकेट संघ (क्यान) एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको छ।
कोशीको यो लगातार दोस्रो हार हो। यसअघि सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ७ विकेटले हराएको थियो।
अभय यादवको सानदार बलिङसँगै मधेश प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार लगातार दोस्रो जित हासिल गरेको छ।
नेपालले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ।
रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जित्न पञ्जाब किंग्सलाई १९१ रनको लक्ष्य दिएको छ।