प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को क्वालिफायर–२ मा आइतबार मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्दैछन्। खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को क्वालिफायर–२ मा आइतबार मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्दैछन्। खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ।
यसपल्ट भने कप्तान रोहितकुमार पौडेलसहित तीन खेलाडीले अर्धशतक प्रहार गर्दै स्कटल्यान्डलाई सम्मानजनक लक्ष्य दियो।
मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्मा इन्डियन प्रिमियर लिग (आइपिएल)मा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा फाइनल प्रवेश गर्न मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्ने भएका छन्।
रोहित शर्माको सानदार ब्याटिङसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत इलिमिनेटरमा गुजरात जायन्ट्सलाई २२९ रनको विशाल लक्ष्य दिएको छ।
डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) इलिमिनेटरमा शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दैछन्।
स्कटल्यान्ड ‘ए’ सँगको पहिलो अभ्यास खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ।
रोयल च्यालेन्जर्स बैंग्लोर ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ।
पथरीशनिश्चरे क्रिकेट क्लब प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सरकारले चार क्रिकेट रंगशाला निर्माण गर्न ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।