• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
खेलपाटी संवाददाता
शनिबार, जेठ १८, २०८२ खेलपाटी संवाददाता
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन

काठमाडौं। स्कटल्यान्ड ‘ए’ सँगको दोस्रो अभ्यास खेल नतिजाविहीन भएको छ। नेपालले अघिल्लो खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेको थियोे।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै २५३ रन बनाएको हो। तर, २५४ रनको लक्ष्य पछ्याइरहेको स्कटल्यान्डले १३ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनाएपछि वर्षा सुरू भयो। योसँगै खेल नतिजाविहीन भएको हो।

पहिलो खेलमा नेपालले स्कटल्यान्ड ‘ए’ले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाल २९.४ ओभरमा सबै विकेट गुमाउँदै ११० रनमा समेटिएको थियो। उक्त खेलमा नेपालले १०२ रनको लज्जास्पद हार बेहोरेको थियो।

यसपल्ट भने कप्तान रोहितकुमार पौडेलसहित तीन खेलाडीले अर्धशतक प्रहार गर्दै स्कटल्यान्डलाई सम्मानजनक लक्ष्य दिएको थियोे।

गुल्शनकुमार झाले सर्वाधिक ६४ रन बनाए। ४७ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे।

रोहितले ७० बलमा ६१ रन बनाए। उनले भने ५ चौका र १ छक्का प्रहार गरे। भीम सार्कीले ५७ बलमा ७ चौका र १ छक्कासहित ५७ रन बनाए। कुशल भुर्तेल ३१ रनमा आउट हुँदा सन्दीप लामिछाने १७ रनमा अविजित रहे।

स्कटल्यान्डका जेम्स डकिनसनले २ विकेट लिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र स्कटल्यान्ड भिड्दै
नेपाल र स्कटल्यान्ड भिड्दै
पञ्जाब ११ वर्षपछि आइपिएलको फाइनलमा
पञ्जाब ११ वर्षपछि आइपिएलको फाइनलमा
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
रोहितको अर्धशतक
रोहितको अर्धशतक
रोहित बने आइपिएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी
रोहित बने आइपिएलमा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
मुम्बई क्वालिफायर २ मा, गुजरात बाहिरियो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक
नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक
थिबाउटले विश्वकप छनोटका दुई खेल गुमाउने
थिबाउटले विश्वकप छनोटका दुई खेल गुमाउने
बिसेकले नेसन्स लिग गुमाउने
बिसेकले नेसन्स लिग गुमाउने
अचेर्बीले इटालीको जर्सी लगाउन गरे अस्वीकार
अचेर्बीले इटालीको जर्सी लगाउन गरे अस्वीकार
युनाइटेड जाने भए कुन्हा
युनाइटेड जाने भए कुन्हा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP