• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब
खेलपाटी संवाददाता
आइतबार, जेठ १९, २०८२ खेलपाटी संवाददाता
प्लेअफमा पहिलो पटक आमनेसामने हुँदै मुम्बई र पञ्जाब

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को क्वालिफायर–२ मा आइतबार मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्दैछन्। खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ।

यस खेलको विजेताले जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्नेछ। बैंग्लोरले क्वालिफायर–१ जितेर फाइनलमा स्थान बनाइसकेको छ। इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराउँदै मुम्बईले क्वालिफायर-२ मा स्थान बनाएको हो।

दुवै टोली प्लेअफमा पहिलो पटक आमनेसामने हुनेछन्। यी दुवै सिजनमा दोस्रो पटक एकअर्कासँग आमनेसामने हुनेछन्। पछिल्लो पटक पञ्जाबले मुम्बईलाई ७ विकेटले पराजित गरेको थियो।

आइपिएलमा अहिलेसम्म मुम्बई र पञ्जाबबीच ३३ खेल भएको छ। मुम्बईले १७ खेल जितेको छ। बाँकी १६ खेलको नतिजा भने पञ्जाबको पक्षमा छ। 

यस सिजनमा मुम्बईका लागि सबैभन्दा धेरै रन बनाएका सूर्यकुमार यादव उत्कृष्ट फर्ममा छन्। उनको अहिले १५ खेलमा ६७३ रन बनाएका छन्। सूर्य कुनै पनि टी-२० लिगको एक सिजनमा सबैभन्दा धेरै २५+ स्कोर गर्ने खेलाडी हुन्। उनले यो उपलब्धि १५ पटक हासिल गरिसकेका छन्। ओपनर रोहित शर्माले अन्तिम खेलमा गुजरातविरुद्ध उत्कृष्ट ८१ रन बनाएका थिए। उनले आइपिएलमा आफ्नो ३०० छक्का पनि पूरा गरे।

बलिङमा ट्रेन्ट बोल्टले सुरुआती ओभरमा विकेट लिइरहेका छन्। हालसम्म उनको नाममा १५ खेलमा २१ विकेट छ। उनको साथमा योर्कर बलरद्वय जसप्रीत बुमराह र मिचेल स्यान्टनर छन्।

पञ्जाबका कप्तान श्रेयस अय्यरले टोलीलाई ठूलो स्कोरमा पुर्‍याउने अपेक्षा गरिएको छ। क्वालिफायर–१ मा बैंग्लोरविरुद्ध एक रनमा आउट भएपछि अय्यरको टोली घरेलु मैदानमा पराजित भएको थियो। ओपनर प्रभसिमरन सिंह टोलीका शीर्ष ब्याटर हुन्। उनले १६७.८३ को स्ट्राइक रेटमा ५१७ रन बनाएका छन्। उनलाई सहयोग गर्न प्रियांश आर्य पनि छन्।

बायाँ हाते तीव्र गतिका बलर अर्शदीप सिंहले पञ्जाबका लागि प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिएका छन्। उनले अहिलेसम्म १५ खेलमा १८ विकेट लिएका छन्। चोटपछि युजवेन्द्र चहल यस खेलबाट पुनरागमन गर्न सक्छन्। अर्शदीपबाहेक टोलीले सुरुआती ओभरमा अजमतुल्लाह उमरजाईले विकेट लिने अपेक्षा गरेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कुशलको अर्धशतक
कुशलको अर्धशतक
स्कटल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित
नेपाल र स्कटल्यान्ड भिड्दै
नेपाल र स्कटल्यान्ड भिड्दै
पञ्जाब ११ वर्षपछि आइपिएलको फाइनलमा
पञ्जाब ११ वर्षपछि आइपिएलको फाइनलमा
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
नेपाल र स्कटल्यान्ड ‘ए’ बीचको खेल नतिजाविहीन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कुशलको अर्धशतक
कुशलको अर्धशतक
सृजनराज र कुशल पहिलोपल्ट राष्ट्रिय फुटबल टोलीमा
सृजनराज र कुशल पहिलोपल्ट राष्ट्रिय फुटबल टोलीमा
अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू
अन्तर्राष्ट्रिय फुटबलमा मनमायाको डेब्यू
स्कटल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो विशाल लक्ष्य
कमजोर डिफेन्सले नेपाल फेरि थाइल्यान्डसँग पराजित
कमजोर डिफेन्सले नेपाल फेरि थाइल्यान्डसँग पराजित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP