• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल
खेलपाटी संवाददाता
मंगलबार, जेठ २१, २०८२ खेलपाटी संवाददाता
पहिलोपटक बैंग्लोरले जित्यो आइपिएल

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो पहिलो उपाधि जितेको छ।

मंगलबार खेलिएको फाइनलमा टोलीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको हो। यससँगै आइपिएलले १८ औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ।

यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनिसकेका छन्।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए। अविजित रहेका उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे।

जोश इङ्लिसले २३ बलमा १ चौका र ४ छक्कासहित ३९ रन बनाए। प्रभसिमरन सिंहले २२ बलमा २ छक्कासहित २६ रन बनाए। प्रियांश आर्य २४ र नेहल वधेरा १५ रनमा आउट भए।

बैंग्लोरलाई उपाधि दिलाउन भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले समान २ विकेट लिए। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले हङकङलाई रोक्यो
नेपालले हङकङलाई रोक्यो
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP