बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने

नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
माइटी साँगाचोक र मेलम्ची विजयी 

माइटी साँगाचोक र मेलम्ची विजयी 

द माइटी साँगाचोक क्लब क्लब र मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित दर्ता गरेका छन्। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
कर्णालीको अन्तिम खेलमा विजयको अलराउन्ड प्रदर्शन

कर्णालीको अन्तिम खेलमा विजयको अलराउन्ड प्रदर्शन

विजय बोहराको अलराउन्ड प्रदर्शनसँगै कर्णाली प्रदेशले तेस्रो जित निकाल्दै  यु–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सक्काएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
मधेशलाई उपाधि

मधेशलाई उपाधि

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन

अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन

प्राय: सबैले भन्छन्– सपना पूरा गर्न देश पार गर्नुपर्छ। तर, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्य गतिका बलर नन्दन यादवले अहिले देखाएका छन्– कहिलेकाहीँ सपना साकार पार्न घर फर्कनुपर्छ !

By सन्ध्या ढुंगानाबिहिबार, जेठ ३०, २०८२
Read more →
झापाको जितमा रुबिनाको शतक

झापाको जितमा रुबिनाको शतक

कप्तान रुबिना क्षेत्री बेलबासेको शतकीय इनिङ्सप्रेरित झापाले कोशी वुमन्स क्रिकेट टी–२० सिरिजमा मोरङमाथि फराकिलो जित दर्ता गरेको छ।

By नमीन ढकालबुधबार, जेठ २९, २०८२
Read more →
एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित

एभरेस्टमाथि न्यु डाइमन्डको सहज जित

न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप महिला भलिबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
नन्दनले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

नन्दनले गरे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

मध्यम गतिका बलर नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हारेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
बसीर र नन्दन यादवलाई मौका

बसीर र नन्दन यादवलाई मौका

अलराउन्डर बसीर अहमद र बलर नन्दन यादवले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा सुरुआती ११ मा स्थान पाएका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
सोमपाल र गुल्सन घाइते

सोमपाल र गुल्सन घाइते

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
नेदरल्यान्ड्सलाई नेपालको चुनौती

नेदरल्यान्ड्सलाई नेपालको चुनौती

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले मंगलबार अन्तिम खेलमा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्ससामू चुनौती प्रस्तुत गर्दैछ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 58 of 1258Next