'ए' डिभिजन लिग : भोलीको दुबै खेल दशरथ रंगशालामा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेस विज्ञप्ति निकाल्दै सोमबारको दुवै खेल रंगशालामा हुने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेस विज्ञप्ति निकाल्दै सोमबारको दुवै खेल रंगशालामा हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफ र शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
लिगको पहिलो खेलमा च्यासलविरुद्व चोट बाकेका उनी कम्तिमा तीन हप्ता मैदान बाहिर रहने पक्का भएको हो ।
शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले १-० को अग्रता बनाएको छ ।
गत सिजन हिमालयन शेर्पामा देखिएका कर्णले नयाँ सिजन संकटा क्लब खेल्ने पक्का पएको हो ।
सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै जावलाखेलले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेल युथ क्लबले १-० को अग्रता बनाएको छ ।
राष्ट्रिय टिम समेत हेरिसकेका राजुकाजी शाक्यको नेतृत्वमा रहेको एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्यो ।
पहिलो खेलमै फराकिलो अन्तरले पराजित सरस्वतीले लिगको दोस्रो खेलमा दबाब महशुश गरेको छ । सरस्वती जस्तै एनआरटीले लिगमा शीर्ष ६ भित्र पर्ने लक्ष्य राखेको थियो ।
त्यस्तै दिनको दोस्रो खेलमा गत सिजनको उपबिजेता संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।