काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले जावलाखेल युथ क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा जावलाखेल युथ क्लबले १-० को अग्रता बनाएको छ ।
जावलाखेलका लागि विदेशी खेलाडी ड्याडी जुनियर वाम्बाले खेलको १० औं मिनेटमा गोल गरे ।