पहिलो हाफमा संकटालाई अग्रता
शनिबार, पुष ५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले १-० को अग्रता बनाएको छ । खेलको नवौं मिनेटमा दिपेश आले मगरको गोलबाट संकटाले अग्रता बनाएको हो ।
 
संकटाको टिममा बिष्णु सुनुवार र कर्ण लिम्बु प्लेईङ सेटमा छन् । यस्तै नियमित कप्तान रबी सिलवाल भने प्लेईङ सेट बाहिर छन् ।













-1762169166191.jpg&w=3840&q=75)