फ्रेन्ड्समाथि ब्रिगेडको रोमाञ्चक जित
शुक्रबार भएको लिगको दोस्रो खेलमा ब्रिगेडले फ्रेन्ड्सलाई २–० ले हराएको हो ।
शुक्रबार भएको लिगको दोस्रो खेलमा ब्रिगेडले फ्रेन्ड्सलाई २–० ले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
शुक्रबार भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
शुक्रबार दशरथ रंगशालामा फ्रेन्ड्स र ब्रिगेड ब्वाइज भिड्न लागेका हुन् । खेल दिनको ३ बजे सुरु हुनेछ ।
दुबै क्लब लिगका उपाधि दाबेदार पनि हुन् । राष्ट्रिय टिमका अधिकांश खेलाडी बोकेका दुवै क्लब दोस्रो चरणमै आमने सामने हुदैछन् ।
सूर्यबहादुर थापा प्रतिष्ठानले बिहिबार पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङले २–० को अग्रता बनाएको छ ।
सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले घरेलु मैदानमा रियल मड्रिडलाई आथित्यमा प्रदान गर्दैछ । क्याम्प नाउमा नेपाली समय अनुसार राति १२:४५ बजे खेल सुरु हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
घरेलु फुटबलमा सफल क्लब मनाङलाई यस सिजन भने गाह्रो पर्ने देखिएको छ । किनकी लामो समयबाट क्लबमा रहेका खेलाडीले यस सिजन मनाङको साथ छोडेका छन् ।
गत सिजन तेस्रो स्थान हासिल गरेको थ्री स्टारले बुधबार जावलाखेल युथ क्लबसँग खेल्दै सहिद स्मारक 'ए' डिभिजन लिगको सुरुवात गर्दैछ ।