• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
'ए' डिभिजन लिग : एपीएफ र शेर्पाको बराबरी
नमीन ढकाल
आइतबार, पुस ६, २०७६ नमीन ढकाल
'ए' डिभिजन लिग :  एपीएफ र शेर्पाको बराबरी
एपीएफ र शेर्पाका खेलाडी बल खोस्ने प्रयास गर्दै । तस्बिर - उत्सब शाक्य/खेलपाटी

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाले बराबरी खेल्दै अबका बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफ र शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा शेर्पाले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ४७ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । तर, पहिलोपटक दुई विदेशी खेलाडीसहित मैदान उत्रिएको शेर्पाले उक्त अग्रता धेरै बेर जोगाउन सकेन ।

खेलको ५८ औं मिनेटमा आशिष लामाको क्रसमा प्रविन कुमार स्याङतेनले गोल गर्दै एपीएफलाई खेलमा फर्काए ।

खेलमा शेर्पाका त्रिदेभ म्यान अफ दि म्याच चुनिए ।

यो बराबरीसँगै एपीएफले लिगमा पहिलो अंक जोडेको छ । एपीएफले २ खेलमा १ अंक जोडेको हो ।

पहिलो खेलमा एपीएफ मनाङ मर्स्याङ्दी क्लबसंग २-० ले पराजित भएको थियो ।

शेर्पाले भने दुई खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा शेर्पा नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

एपीएफको पकड :

शेर्पाविरुद्धको खेलमा एपीएफले अधिकांस समय पकड जमाएको थियो । यस्तै गोलको अवसर समेत बनाएको थियो ।

खेलको सुरुवातबाटै आक्रमक देखिएको एपीएफले १० मिनेट भित्र दुई अवसर सिर्जना गरेको थियो । उसका आशिष लामाले खेलको ७ औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार शेर्पाका गोलरक्षक किशोर गिरिले पन्च गरे । लगतै ८ औं मिनेटमा एपीएफका राम कुमार कुमारले दायाँ भागबाट गरेको क्रस शेर्पाका गोलरक्षक गिरिको पन्जाबाट पुत्केपछी क्रसबारमा लागेर फर्कियो । सो बललाई शेर्पाका कप्तान मान बहादुर तामाङले बाहिर फ्याले ।

खेलको २३ औं मिनेटमा एपीएफले अर्को सुन्दर मौका बनायो तर उसका प्रबिन कुमार स्याङतान गोल गर्न चुके । मैदानको बायाँ भागमा किपर बिट भएपनि उनले पोस्ट प्रहार गर्न सकेनन । खेलको ४४ औं मिनेटमा एपीएफका सुदिप शिख्राकारले २५ यार्डबाट हानेको फ्रिकिक क्रसबारको केही इन्च माथिबाट बाहिरियो ।

पहिलो हाफमा शेर्पाले एपीएफले जस्तो उत्कृष्ट प्रदर्शन गर्न सकेन । खेलको २३ औं मिनेटमा काउन्टरमा एउटा अवसर बनाएको थियो । तर, उसका बिदेशी खेलाडी स्टेफन सामिर डिबक्स नजिकै लड्दा बल प्रहार गर्न सकेनन ।

खेलको ४० औं मिनेटमा शेर्पाले अर्को मौका बनायो । भिषण गुरुङको कर्नरमा आएको रिबाउण्ड बललाई आशिस गुरुङले क्रसबार माथिबाट प्रहार गरे ।

खेलको अतिरिक्त समयमा शेर्पाका परिवर्तित खेलाडी खामिर गिल्सन काङ्दवाले गरेको प्रहार एपीएफका गोलरक्षक अमृत कुमार चौधरीले सहजै बचाए ।

दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्नु बाहेक उत्कृष्ट अवसर सिर्जना गर्न सकेन ।

के भन्छन् प्रशिक्षक ?

एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३ अंक जोड्ने लक्ष्य भएपनि बराबरीमा सन्तुष्ट रहेको बताए ।

'समग्रमा खेल राम्रो भयो । एक अंक भएपनी आएको छ,' तामाङले भने, 'तीन अंकको लक्ष्य थियो । बल पोजिसन राम्रो भएपनी गोल गर्न सकेनौ । पहिलो गोल आफ्नै गल्तीले खायौं ।'

शेर्पाका प्रशिक्षक सन्जिब बुढाथोकीले एपीएफविरुद्ध टिमको खेल सुधार भएको बताए । तर, खेलाडीको सानो गल्तीले अंक गुमाउनु परेको बताए ।

'तीन अंक ल्याउने लक्ष्य थियो । गल्तीले अंक गुमायौं,' उनले भने, 'पहिलो खेल भन्दा राम्रो भयो । तर, पहिलो पटक विदेशी खेलाडी खेलाएपनी उनीहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।'

एपीएफ प्लेईङ सेट -
राम कुमार कुमाल, अमृत कुमार चौधरी, प्रविन कुमार स्याङतेन, सुदिप शिख्राकार, नविन लामा, रमेश दंगाल, टोप बहादुर बिष्ट (कप्तान) , आशिष लामा, राजन गुरुङ, बुद्धिमान राई, राजिब लोप्चन

शेर्पा प्लेईङ सेट -
किशोर गिरी, मान बहादुर तामाङ,स्टेफन समिर, त्रिदेभ गुरुङ, विश्वास श्रेष्ठ, निरज बस्नेत, रबि थापा मगर,आशिष गुरुङ, भिषण गुरुङ, उल्रीच शिवी, विनोद गुरुङ

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP