• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
फिफाको 'ड्रिम प्रोजेक्ट' छिटो अघि बढाउन ज्ञापन पत्र
खेलपाटी संवाददाता
मंगलबार, जेठ २, २०८० खेलपाटी संवाददाता
फिफाको 'ड्रिम प्रोजेक्ट' छिटो अघि बढाउन ज्ञापन पत्र

काठमाडौं । गण्डकी प्रदेश फुटबल संघले फिफाद्धारा कास्कीको माछापुच्छ्रे गाउँपालिका भिडावारीमा निर्माण गर्ने भनिएको बहुउद्धेश्यिय टेक्निल सेन्टर निर्माणको काम यथाशक्य छिटो अघि बढाउन ज्ञापन पत्र बुझाएको छ । 

गण्डकी प्रदेश संघका अध्यक्ष लोकेन्द्र गुरुङ नेतृत्वको टोलीले गण्डकी प्रमुखका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरि फिफाको ड्रिम प्रोजेक्टको रुपमा रहेको बहुउद्धेश्यीय टेक्निकल सेन्टर निर्माणको परियोजना एन्फासँग पहल गरि निर्माण कार्य अघि बढाउन माग गरेको हो । 

फिफाको २० लाख अमेरिकी डलरको बहुउद्धेश्यीय टेक्निल सेन्टरको परियोजनाका लागि माछापुच्छ्रेको भिडावारी छनोट भएको थियो । त्यसपछि २० वर्षका लागि ३ सय ५२ रोपनी जग्गा उपलब्ध गराउने गरि एन्फा र गाउँपालिकाबीच सम्झौता भएको थियो । बहुउद्धेश्यिय टेक्निकल सेन्टर निर्माणका लागि फिफासँग समन्वय र सल्लाहमा इ–विडिङ मार्फत टेण्डर प्रक्रिया अघि बढेको थियो । तर एन्फामा नेतृत्व परिवर्तनसँगै भिडावारीको परियोजनाको काम अघि बढ्न सकेको छैन । 

प्रदेश अध्यक्षग गुरुङले गण्डकी प्रदेशमा बन्न लागेको उद्धेश्यीय टेक्निकल सेन्टर एन्फाको प्राथमिकतामा नपर्दा समग्र खेलकुद क्षेत्रलाई चिन्तित बनाएको भन्दै यसको अग्रसरता लिईदिन प्रदेश मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । 

गण्डकी प्रदेश फुटबल संघले निर्माणको काम अघि बढ्न नसक्नुको यथार्थ छानविन गरि परियोजना अघि बढाउन प्रदेश खेलकुद परिषद्मार्फत एन्फासँग पहल गर्न समेत प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ । 

No description available.

छलफलमा एन्फा पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा समेत सहभागी थिए । उनकै पहल र योजनामा एन्फाले पोखरामा ड्रिम प्रोजेक्टको रुपमा बहुउद्धेश्यीय टेक्निल सेन्टर निर्माणको काम सुरु गरेको थियो । तर एन्फामा नेतृत्व परिवर्तन भएसँगै यस परियोजनाको काम अघि बढ्न सकेको छैन । नयाँ नेतृत्वले सो परियोजनाको बजेटलाई अन्य कार्यक्रममा रुपान्तरण गर्न फिफासँग लबिङ गर्दै आएको छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
नेदरल्यान्ड्स पाँचौंपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
इटाली पहिलोपल्ट टी २० विश्वकपमा छनोट
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
एनपीएल अनियमितताको छानबिन गर्न गठित कार्यदल निष्कर्षमा पुग्न सकेन !
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
पूर्णिमा चम्किँदा भुटानमाथि नेपालको सहज जित
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
भुटानसँग पहिलो हाफमै ३ गोलको अग्रता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP