• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, माघ ८, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
चामुण्डा माबिलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
64x64
बिहिवार, फाल्गुन १५, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । चामुण्डा माबिले दोस्रो संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

गोकर्णेश्वर नगरपालिकामा आयोजना भएको प्रतियोगितामा कुल १ सय ५० अंक जोडेर चामुण्डाले उपाधि जितेको हो ।

यस्तै इस्टपोल माबि ९९ अंकसहित दोस्रो हुँदा गोकर्ण माबि ९६ अंकसहित तेस्रो भएको छ ।

यस प्रतियोगिताको विजेता विद्यालय र खेलाडीले जिल्ला स्तरिय राष्ट्रिय खेलकुदमा भाग लिन पाउने छन् ।

प्रतियोगितामा छात्र तथा छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट्सका खेलहरु समावेश गरिएको थियो ।

भलिबलका खेलहरु बाल सुधार माबी, एथलेटिक्सका खेलहरु ओख्रेनी माबी, मार्सल आर्ट्सका सम्पूर्ण खेलहरु शंखडोल कभर्ड हल र कबड्डीका खेलहरु नेपालय पब्लिक स्कुलमा खेलाईएको थियो ।

प्रतियोगितामा नगरपालिका भित्रका ४१ संस्थागत र सामुदायिक विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई संघीय संसद कृष्ण राई, गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ती नेपाल लगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लोयल्टी कपमा एलएको ह्याट्रिक
सिद्धार्थ बनस्थली र एलए उपाधिनजिक
चामुण्डा माबिलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि
सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा
लोयल्टी र टाइमलाइन सेमिफाइनलमा
काष्ठमण्डप अन्तिम आठमा 
  • ताजा समाचार
  • खेल आज
यूईएफए 'टिम अफ दि इयर' मा रोनाल्डो र मेस्सी
फर्कियो घरेलु फुटबल !
राजस्थानको कप्तानी सामसनले गर्ने
हेटौडा भेट्रान्स र चाबहिल भेट्रान्सको जित
उपाधिका लागि आयोजक र मसुरिया भिड्ने
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP