• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, जेठ १९, २०८२ खेलपाटी संवाददाता
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन

काठमाडौं। विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड प्रथम महामञ्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको तीन फरकफरक विधामा च्याम्पियन भएका छन्।

महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा नागर्जुन नगरपालिका वडा–५ मा सम्पन्न प्रतियोगितामा विल्सन सिनियर ब्वाइजमा, चाँदबाग गर्ल्समा र ग्रिनफिल्ड जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन्। 

सीतापाइलास्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनल विल्सन एकेडेमीले टिआईएलाई १७–१४ स्कोरले हरायो। गर्ल्सको फाइनलमा चाँदबागले त्रिज्योतिलाई १०–८ स्कोरले हराउँदै उपाधि उचाल्यो। जुनियर ब्वाइजमा ग्रिनफिल्डले फाइनलमा इडन ब्रिजलाई १०–८ ले हराउन सफल भयो। 

यस प्रतियोगितामा सिनियर ब्वाइजमा ग्रिनफिल्डका रिधाम नगरकोटी, जुनियर ब्वाइजमा विल्सनका अनुप मगर र गर्ल्समा चाँदबागकी अमलिका खड्का मस्ट भ्यालुएबल प्लेअर भए।

प्रतियोगितामा प्लेयर प्ले अवार्ड सिनियर ब्वाइजमा माइलस्टोन, जुनियर ब्वाइजमा मनास्लु स्कुल र गर्ल्समा आर्या एकेडेमीले प्राप्त गरेका महामन्जुश्रीकी प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार राइजिङ टिमअन्तर्गत सिनियर ब्वाइन क्यानभास, जुनियर ब्वाइज शिसु निकुञ्ज र गर्ल्समा नवीनज्योतिले सफलता पाए। प्रतियोगिताका विजेतालाई नागर्जुन नगरपालिका वडा–५ का अध्यक्ष महेश रिमाल, महामञ्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनी र भाइस प्रिन्सिपल हेमलता चाम्लिङलगायतले पुरस्कृत गरेका थिए। 

महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा लिगकम नकआउट आधारमा दुई दिनसम्म भएको प्रतियोगिता गत बिहीबारदेखि सुरु भएको थियो।

प्रतियोगितामा तीन विधामा विभिन्न ४१ विद्यालयका ६३ टोलीले प्रतिस्पर्धा गरेको महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी गराए। सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गर्ल्समा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। 

प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावन खेलाडीको पहिचान गर्न यस किसिमको प्रतियोगिता निरन्तर रूपमा आयोजना गर्ने बताए। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
पाँचौं एसइई बास्केटबल सात खेल सम्पन्न
पाँचौं एसइई बास्केटबल सात खेल सम्पन्न
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
ताकेश्वर नगरपालिका च्याम्पियन
ताकेश्वर नगरपालिका च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आइपिएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउँदै
आइपिएलले ३ वर्षपछि नयाँ च्याम्पियन पाउँदै
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
ग्रिजम्यानलाई ३६ वर्षसम्म एट्लेटिकोमा रहने बाटो खुला
ग्रिजम्यानलाई ३६ वर्षसम्म एट्लेटिकोमा रहने बाटो खुला
फेरि करण नायक
फेरि करण नायक
आशिषको उत्कृष्ट प्रदर्शनसँगै झापा सेमिफाइनलमा
आशिषको उत्कृष्ट प्रदर्शनसँगै झापा सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP