भक्तपुरको सान्त्वना जित
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुतलीबजार नगरपालिकालाई ८-१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुतलीबजार नगरपालिकालाई ८-१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो ।
सोमबार राति भएको खेलमा सेल्टाले ९ खेलाडीमा सिमित गेटाफेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डका सट्टेबाजीलाई आधार मान्ने हो भने ढिलो चाँडो बर्खास्तीमा पर्ने दुई प्रशिक्षक छन् र ती हुन्, म्यानचेस्टर युनाइटेडका ओल गन सोल्सार र नरविचका ड्यानिएल फार्के ।
म्यारोडोनाको सम्झनामा स्पेनिस क्लब र अर्जेन्टिनी क्लबबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार वी आर ब्रोदर्सलाई १-० गोल अन्तरले पराजित गर्दै भनिमण्डलले लगातार दोस्रो जित निकालेको हो ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र इरानबीच गोलरहित बराबरी भएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार कालिका नगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानविरुद्ध नेपाल गोलकिपर अर्पन कार्कीको कप्तानीमा उत्रदैछ ।
च्यासलले सोमबार पत्रकार सम्मेलन गर्दै क्यामरुनी खेलाडीद्धयलाई एक वर्षका लागि अनुबन्धन गरिएको जानकारी गराएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बागमती नगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै कन्काई नकआउट चरणमा पुगेको हो ।
फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गर्दा गणेश लावतीले ह्याट्रिक पुरा गरे ।