टोटेनहम पराजित
आइतबार भएको खेलमा टोटेनहम वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार भएको खेलमा टोटेनहम वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित भएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार देवचुली नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार चितवनले चितवन वेस्ट भेट्रान्सलाई ९-० गोल अन्तरले हराएको हो ।
थ्री स्टारले आईतबार सामाजिक संजालमार्फत मिडफिल्डर हेमन्तलाई क्बलमा अनुबन्धन गरिएको जनाएको हो ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै मछिन्द्रले बिमलसँग औपचारिक रुपमा अनुबन्ध गरेको हो ।
दोस्रो पटक युनाइटेड आएका रोनाल्डोले ६ गोल गरिसकेका छन् र च्याम्पियन्स लिग अन्तर्गत दुई खेलको अन्तिम समयमा विजयी गोल गरिसकेका छन् ।
यस पटकको छनोटमा नेपाल समूह ‘बी’ मा आयोजक ताजिकिस्तान, इरान र लेबनानसँगै रहेको छ ।
ताजिकिस्तानमा आइतबार प्रि-म्याच कन्फरेन्समा बोल्दै मुख्य प्रशिक्षक महर्जनले राम्रो नतिजाका लागि टिम तयार रहेको बताएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर वार्ड नम्बर १४ लाई ४-१ गोल अन्तरले पराजित गर्दै खुमलटारले सुखद सुरुआत गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुतलीबजार नगरपालिकालाई १८-० गोल अन्तरले पराजित गर्दै बाँसगढीले दोस्रो जित निकालेको हो ।
उनी स्टानफोर्ड ब्रिजमा आएको पनि नौ महिना मात्र भएको छ र पनि अहिले उनी चेल्सी समर्थकमाझ खुबै लोकप्रिय छन् ।