मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. गोल खाएपछि खेलाडीले खेल्नै बिर्सियो : प्रशिक्षक मिश्र

गोल खाएपछि खेलाडीले खेल्नै बिर्सियो : प्रशिक्षक मिश्र

२०२१ डिसेम्बर २०, सोमबारखेलपाटी संवाददाता

गोल खाएपछि खेलाडीले खेल्नै बिर्सियो : प्रशिक्षक मिश्र

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार फ्रेन्ड्स क्लब एपीएफ क्लबसँग पराजित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्सले एपीएफविरुद्ध ३-१ को हार व्यहोरेको हो ।

यस हारसँगै फ्रेन्ड्स पाँचौं चरणसम्म जित विहीन बनेको छ । फ्रेन्ड्स २ अंक जोडेर पुछारमा रहेको छ ।

एपीएफसँग पराजित भएपछि फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले गोल खाएपछि आफ्नो खेलाडीले फुटबल खेल्न बिर्सेको प्रतिक्रिया दिए ।

'हामीलाई खेल जित्नैपर्ने थियो । हामी रेलिगेसनमा थियौं र हामीलाई दबाब थियो । हामीले २५ मिनेटमा ३/४ वटा अवसर पाएला थियौं,' उनले भने, 'तर, २५ मिनेटपछि टिमले फुटबल खेल्नै बिर्सेजस्तो भयो । २५ मिनेटपछि हाम्रो गोल भयो त्यो अफसाइड दियो । त्यसपछि टिमले फुटबल खेल्न सकेन । त्यसपछि सामान्य गल्तिहरुले गोल खान पुग्यौं ।'

प्रशिक्षक  मिश्रले आफ्नो लक्ष्य टिमलाई रेलिगेसनबाट जोगाउने रहेको बताए ।

'मैले सुरुबाटै भनेको थिए । टिममा पर्फेक्ट खेलाडीहरु छैन । छोटो समयमा टिम हेरेका छौँ । टिमको ठुलो लक्ष्य छैन । मेरो पहिलो लक्ष्य चै यो वर्ष टिमलाई कसरि जोगाउने छ,' उनले भने ।

प्रशिक्षक मिश्रले कप्तान प्रकाश बुढाथोकी घाइते भएपछि मैदानमा टिमको नेतृत्व गर्न सकेन खेलाडीको अभाव देखिएको समेत बताए ।

गोल खाएपछि खेलाडीले खेल्नै बिर्सियो : प्रशिक्षक मिश्र
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा