आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
अन्तिम खेलमा आरसिटीको सानदार जित

अन्तिम खेलमा आरसिटीको सानदार जित

अन्नपूर्ण क्लब (आरसीटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा सानदार जित हासिल गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ९, २०८२
Read more →
झन् ठूलो दबाबमा अमोरिम

झन् ठूलो दबाबमा अमोरिम

युरोपा लिगको फाइनलमा टोटनह्यामसँग १–० को हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिम झन् ठूलो दबाबमा परेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ९, २०८२
Read more →
रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !

रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !

४० वर्षीय पोर्चुगिज स्टार रोनाल्डो हाल साउदी क्लब नासरमा छन्। तर, यो क्लब २०२१ देखि २०२४ को बीचमा एएफसी च्याम्पियन्स लिग जित्न असफल रह्यो। त्यसैले क्लब विश्वकपमा छनोट हुन सकेन।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ९, २०८२
Read more →
सनले नै ‘स्टेज’मा पाएनन् मेडल !

सनले नै ‘स्टेज’मा पाएनन् मेडल !

युइएफएका अनुसार समारोहमा प्रत्येक क्लबलाई ३० वटा मात्र मेडल स्टेजमै वितरण गरिने जानकारी पहिले नै दिइएको थियो। बाँकी २० मेडल क्लबलाई पछि दिइनेव्यवस्था गरिएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ९, २०८२
Read more →
सनको दशकौंको सपना साकार

सनको दशकौंको सपना साकार

केही हप्ताअघि मात्र उनले आफ्ना पूराना सहयात्री ह्यारी केनलाई पहिलो ट्रफी जितेकोमा बधाई दिएका थिए। टोटनह्याम छाडेर बायर्न म्युनिख पुगेपछि केनले पहिलो उपाधि जिते। तर, सनले भने टोटनह्याममै रहँदै उपाधि जिते।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ९, २०८२
Read more →
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत

ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत

ब्राजिल राष्ट्रिय फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आफ्नो पहिलो प्रारम्भिक टोलीको घोषणा गर्दै अनुभवी खेलाडीलाई टोलीमा फर्काउने संकेत दिएका छन्। 

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
भिनिसियसको डकुमेन्ट्री विवादमा

भिनिसियसको डकुमेन्ट्री विवादमा

ब्राजिली फरवार्ड भिनिसियस जुनियरबारे बनेको नयाँ नेटफ्लिक्स डकुमेन्ट्रीमा भएको दाबीलाई लिएर स्पेनको फुटबल क्लब भ्यालेन्सियाले कानुनी कारबाहीको चेतावनी दिएको छ। 

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
आठ महिनापछि मैदान फर्किए रोड्री

आठ महिनापछि मैदान फर्किए रोड्री

घुँडाको लिगामेन्ट (एसिएल) चोटका कारण उनी आठ महिनासम्म मैदान बाहिर बसेका थिए। तर, मंगलबार बोर्नमाउथविरुद्धको खेलमा उनी पुनः मैदान फर्किएका हुन्।

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने

इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने

इत्तिहाद रंगशालाको ठूला पर्दामा ‘ट्रिब्युट’ भिडियो देखाइरहँदा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुएना आँसु झार्दै दर्शकहरूलाई सम्बोधन गरिरहेका थिए।

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
ओझेलमा डि ब्रुएनाको बिदाई खेल !

ओझेलमा डि ब्रुएनाको बिदाई खेल !

१० वर्षसम्म उपाधि सफलताको यात्रा पूरा गरेका बेल्जियमका खेलाडी ब्रुएना क्लबबाट यस सिजनको अन्त्यमा बिदा हुँदैछन्। उनको यो सिटीका लागि अन्तिम घरेलु खेल थियो।

By खेलपाटी संवाददाताबुधबार, जेठ ८, २०८२
Read more →
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब

‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब

श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो

नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो

श्री टुसाल युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा झर्ने दोस्रो टोली बनेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ ७, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 99 of 2128Next