शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
ला लिगामा नयाँ सामरिक युद्धको तयारी

ला लिगामा नयाँ सामरिक युद्धको तयारी

गत सिजन बार्सिलोना अजेय साबित भयो। ६० खेलमा १७४ गोल गर्दै ला लिगा र कोपा डेल रे दुवै उपाधि जित्यो। तर, यसपटक टोली नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा सामरिक युद्धको वाचा गर्दै आएको एक फरक रियल मड्रिडको चुनौतीसँग जुध्नुपर्नेछ।

By खेलपाटी संवाददाताशनिबार, साउन २५, २०८२
Read more →
छिरिङ अस्ट्रेलिया पलायन

छिरिङ अस्ट्रेलिया पलायन

नेपाली राष्ट्रिय टोलीका सेन्टर ब्याक छिरिङ लामा विदेश पलायन भएका छन्। २३ वर्षीय लामा अस्ट्रेलिया पलायन भएका हुन्।

By खेलपाटी संवाददाताशनिबार, साउन २५, २०८२
Read more →
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो

बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो

क्लबले शुक्रबार घोषणा गर्दै टेर स्टेगनले आफ्नो शल्यक्रियासम्बन्धि मेडिकल प्रतिवेदन ला लिगामा पठाउन अनुमति दिएको जनाएको हो।

By खेलपाटी संवाददाताशनिबार, साउन २५, २०८२
Read more →
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु

इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु

प्यालेस्टाइनका पूर्वराष्ट्रिय फुटबल खेलाडी सुलेमान अल–ओबैदको गोली लागेर मृत्यु भएको छ। उनलाई ‘प्यालेस्टिनी पेले’ भनेर चिनिन्थ्यो।

By खेलपाटी संवाददाताशनिबार, साउन २५, २०८२
Read more →
खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि

खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि

खुकुरी नेपालीज स्पोर्ट्स एण्ड कल्चर क्लबको फुटबल प्रतियोगिता अगस्ट १६ र १७ गते आयोजना हुने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
३९ खेलाडीलाई छनोटमा बोलाइयो

३९ खेलाडीलाई छनोटमा बोलाइयो

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित मुख्य खेलाडीलाई बाहिर राख्दै प्रारम्भिक छनोटका लागि ३९ खेलाडी प्रशिक्षणमा बोलाएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
एसियन कप पुग्न नेपालले उत्तर कोरियालाई हराउनै पर्ने

एसियन कप पुग्न नेपालले उत्तर कोरियालाई हराउनै पर्ने

भुटानमाथि गोलको वर्षा गराउँदै साबिक विजेता उत्तर कोरिया नेपालले एएफसी महिला यु–२० एसियन कपको नजिक पुगेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
आयुष बंगलादेशी क्लबमा अनुबन्ध

आयुष बंगलादेशी क्लबमा अनुबन्ध

नेपाली विंगर आयुष घलानले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
अभिषेक बंगलादेशी क्लबमा अनुबन्ध

अभिषेक बंगलादेशी क्लबमा अनुबन्ध

नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
लेवान्डोस्कीले मैत्रीपूर्ण खेल गुमाउने

लेवान्डोस्कीले मैत्रीपूर्ण खेल गुमाउने

बार्सिलोनाका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्यामस्ट्रिङको समस्याका कारण आइतबार हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
विष्णु अस्ट्रेलियन क्लबको टेक्निकल डाइरेक्टरमा नियुक्त

विष्णु अस्ट्रेलियन क्लबको टेक्निकल डाइरेक्टरमा नियुक्त

नेपाली प्रशिक्षक विष्णु गुरुङ गोलबर्न भ्याली सनस् एफसीको टेक्निकल डाइरेक्टरमा नियुक्त भएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
साउदीमाथि नेपालको कठिन जित

साउदीमाथि नेपालको कठिन जित

सुक्रिया मियाँको निर्णायक गोलसँगै नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटअन्तर्गत साउदी अरबविरुद्ध जित निकालेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २४, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 100 of 2180Next