छिरिङ अस्ट्रेलिया पलायन
शनिबार, २४ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका सेन्टर ब्याक छिरिङ लामा विदेश पलायन भएका छन्।
२३ वर्षीय लामा अस्ट्रेलिया पलायन भएका हुन्। उनले हिमालयन शेर्पा र चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिग खेलेका थिए।
यस्तै झापा एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)