• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा
खेलपाटी संवाददाता
१५ घण्टा अगाडि खेलपाटी संवाददाता
घरेलु टिम तेल्लोकलाई हराउँदै इटहरी सेमिफाइनलमा

इलाम।  द योङ स्पोर्टिङ क्लब इटहरी ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।  

लाखेजात्राको अवसरमा ताप्लेजुङ सदरमुकाको फुङलिङको भानुजन माविको मैदानमा सञ्चालित प्रतियोगिता उद्धघाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ ले हराउँदै इटहरी अन्तिम ४ मा प्रवेश गरेको हो। 

दुईजना विदेशी र चारजना राष्ट्रिय खेलाडीसमेत उतारेको तेल्लोकले सुरुआती अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिएको हो।  तेल्लोक स्पोर्टिङ क्लबका सञ्जय श्रेष्ठले खेलको २६औं मिनेटमा अग्रता दिलाए। 

तर, ७०औं मिनेटमा इटहरीका नीरज खड्काले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको चार मिनेटमै योगेन राईले गोल गर्दै इटहरीलाई जित दिलाए। 

म्यान अफ दी म्याच इटहरीका नीरज घोषित हुँदै सात हजार रुपैयाँ प्राप्त गरे। दोस्रो क्वाटरफाइनलमा सहारा क्लब पोखरा र रेडस्टार क्लब झापाबीच हुनेछ। 

प्रतियोगितामा गत वर्षको उपविजेता सलहेशबाहेक सबै नयाँ टिम मैदानमा उत्रँदै छन्। विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछन्। 

विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ। विधागत विजेतालाई १५ हजारका दरले पुरस्कृत गरिनेछ। प्रतियोगिता आयोजक लिजेन्ड फुटबल एकेडेमी सिलगुढी, चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश युवा क्लब सिरहा, फिदिम स्पोर्टिङ क्लब पाँचथर र द योङ स्र्पोटिङ क्लब इटहरी सहभागी छन्। 

गत संस्करणमा सल्लेहश युवा क्लबलाई हराउँदै सगरमाथा युथ क्लब मोरङले उपाधि जितेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोनारुम्माको भविष्य अनिश्चित
डोनारुम्माको भविष्य अनिश्चित
नेपाललाई उत्तर कोरियाविरुद्ध नसोचेको नतिजाको आश !
नेपाललाई उत्तर कोरियाविरुद्ध नसोचेको नतिजाको आश !
आफ्नो स्थान असुरक्षित भएपछि साउदी लागेका नुनेज
आफ्नो स्थान असुरक्षित भएपछि साउदी लागेका नुनेज
नेपाल भर्सेस उत्तर कोरिया : अन्तिम युद्ध
नेपाल भर्सेस उत्तर कोरिया : अन्तिम युद्ध
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई उत्तर कोरियाविरुद्ध नसोचेको नतिजाको आश !
नेपाललाई उत्तर कोरियाविरुद्ध नसोचेको नतिजाको आश !
आफ्नो स्थान असुरक्षित भएपछि साउदी लागेका नुनेज
आफ्नो स्थान असुरक्षित भएपछि साउदी लागेका नुनेज
नेपाल भर्सेस उत्तर कोरिया : अन्तिम युद्ध
नेपाल भर्सेस उत्तर कोरिया : अन्तिम युद्ध
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
आठौं रिएले कप : ड्राफ्टबाट १२० खेलाडी छनोट
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP