मेस्सीलाई कोभिड-१९ को संक्रमण
पीएसजीले आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेको छ ।
पीएसजीले आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको छ ।
यो वर्ष पनि केही ठूल ठूला खेल महोत्सवको अवसर जुरेको छ । त्यसमा दुई ठूलो प्रतियोगिता हुन्, बेइजिङमा हुने शीतकालीन ओलम्पिक्स र कतारमा हुने विश्वकप फुटबल ।
कोभाक बर्खास्तमा परेपछि मोनाकोको टिम तत्कालका लागि वैकल्पिक टिमका प्रशिक्षक रहेका स्टेफान नाडोले हेर्ने छन्।
चेल्सीमा आफू अनुकुल स्थिति नदेखेपछि यी बेल्जियमका खेलाडीले भनेका थिए, ‘म चेल्सीमा खुसी छैन्, इन्टर फर्किन चाहन्छु ।’
उपाधिको होडमा आफ्नो खास प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई हराएको एक साता बित्दा नबित्दै मछिन्द्रले पुलिसको सामना गर्नेछ र यो उत्तिकै महत्त्वपूर्ण खेल रहेको छ ।
लिभरपुलले क्लोपलाई कोभिड पुष्टि भएको जनाएको छ ।
बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ ।
विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई १-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा संकटाले च्यासलसँग गोलरहित बराबरी खेलेको हो ।