सान्चेजको गोलमा टोटेनहमको जित
शनिबार, पुष १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले साँघुरो जित निकालेको ।
शनिबार राति भएको खेलमा टोटेनहमले वाट्फोर्डलाई १-० गोल अन्तरले हराएको हो ।
वाट्फोर्डको मैदानमा टोटेनहमलाई जित दिलाउन डेभिनसन सान्चेजले निर्णायक गोल गरे ।
खेलको इन्जुरी समयको छैटौं मिनेटमा सान्चेजले निर्णायक गोल गरेका हुन् ।
यस जितसँगै टोटेनहमले १८ खेलमा ३३ अंक जोडेको छ ।
टोटेनहम पाँचौ स्थानमा उक्लिएको छ ।
वाट्फोर्ड १४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
सान्चेजको गोलमा टोटेनहमको जित







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


