विष्णु र राकेशसहित ४ प्रशिक्षकलाई 'ए' लाइसेन्स
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका ४ प्रशिक्षकले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका ४ प्रशिक्षकले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेको जनाएको छ ।
लिगले भखैरै १७ खेल मात्र छोएको छ, तर उनी आफै बर्खास्तीको संघारमा पुगेका छन् ।
यसपल्ट उनको इच्छा खेलाडीका रूपमा बार्सिलोना फर्कने होइन्, बरू एकपल्ट खेल्न छाडेपछि टेक्निकल सेक्रेटरीका रूपमा जिम्मेवारी सम्हाल्ने हो । अब त मेस्सीले बार्सिलोनाका लागि फेरि खेल्ने सम्भावना त रहेन नै ।
आइतबार राति भएको खेलमा मिलानले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ४-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३-० गोल अन्तरले हराएको हो ।
आइतबार घरेलु टोली ताजिकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै इरान यू-२३ एसियन कपमा छनोट भएको हो ।
जर्मन नागरिक ओभरम्यानको ८५ वर्षको उमेरमा जर्मनीमा निधन भएको हो ।
आइतबार भएको खेलमा लिड्सले नर्विचलाई २-१ गोल अन्तरले हराएको हो ।
आइतबार भएको खेलमा इन्टरले उडिनेजेलाई २-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार धनकुटा उपमहानगरपालिकालाई ४-० ले हराउँदै गोकर्णेश्वरले जित निकालेको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।