सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको जित

सोमबार राति पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को जित निकाल्यो । र अन्तिम ३२ को यात्रा तय गर्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २०, २०७८
Read more →
युनाईटेड घरमै पराजित

युनाईटेड घरमै पराजित

सोमबार राति युनाईटेड घरेलु मैदान ओल्डट्राफोर्डमा उल्भ्ससँग १–० ले पराजित बनेको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २०, २०७८
Read more →
त्रिवेणी कप : सेमिफाइनलका खेल आज

त्रिवेणी कप : सेमिफाइनलका खेल आज

मंगलबार हुने पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणी युवा क्लब र श्री भगवतीबीच खेल हुनेछ ।

By मनोज थापा (हिमालयन मनोज)सोमबार, पुष १९, २०७८
Read more →
सेन्ट जोसेफ कप फुटबल माघ दोस्रो साता

सेन्ट जोसेफ कप फुटबल माघ दोस्रो साता

सेन्ट्रल कलेज २८ बिगाहा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिता माघ २६ गतेसम्म चल्नेछ । 

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
मैदान भएन : प्रशिक्षक राई

मैदान भएन : प्रशिक्षक राई

तर, जितबाट शेर्पाका मुख्य प्रशिक्षक युगल किशोर राई खुशी देखिएनन् । उनले रंगशालाको मैदानको गुणस्तरमा प्रश्न उठाए ।

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
आहा-रारा गोल्डकप माघ ६ बाट

आहा-रारा गोल्डकप माघ ६ बाट

पोखराको रङ्गशालामा माघ ६ देखी १५ गतेसम्म २० औं संस्करणको आहा रारा हुने भएको छ ।

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
समाज कल्याण अन्तिम चारमा

समाज कल्याण अन्तिम चारमा

सोमबार भएको क्वाटरफाइनलमा कालिका स्पोर्ट्स एकेडेमीलाई ३-२ गोल अन्तरले हराउँदै समाज कल्याण अन्तिम चारमा पुगेको हो । 

By मनोज थापा (हिमालयन मनोज)सोमबार, पुष १९, २०७८
Read more →
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ७ नयाँ अनुहार

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा ७ नयाँ अनुहार

प्रशिक्षक अल्मुताईरीले बोलाएका ३४ खेलाडी मध्ये ७ खेलाडी पहिलो पटक टिममा परेका छन् ।

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
पेनाल्टीमा चुक्दा सातदोबाटो शेर्पासँग पराजित

पेनाल्टीमा चुक्दा सातदोबाटो शेर्पासँग पराजित

सोमबार भएको खेलमा शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
मरिससविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

मरिससविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
त्रिवेणी कप : त्रिवेणी सेमिफाइनलमा

त्रिवेणी कप : त्रिवेणी सेमिफाइनलमा

सोमबार भएको क्वाटरफाइनलमा रामपुर फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिवेणी अन्तिम चारमा पुगेको हो । 

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
पहिलो हाफमा शेर्पालाई १-० को अग्रता

पहिलो हाफमा शेर्पालाई १-० को अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा शेर्पाले १-० को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, पुष १९, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 980 of 2178Next