थ्री स्टारको सानदार सुरुआत
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० गोलको अग्रता बनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पासँग बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
बार्सिलोनालाई क्याटलानी परिचयको बाहक मानिन्छ, जबकी इस्पनयोललाई यसमै आपत्ति छ । इस्पनयोल धेरै अर्थमा बार्सिलोनाको छायामा पर्दै आएको छ ।
सायद अहिले यसमा केही कमी आएको छ र यसको कारण हो, यो क्लबका समर्थकहरूको एउटा बाक्लो हिस्सा अन्यत्र मोडिएको छ । त्यो भनेको च्यासल नै भयो ।
यो समृद्ध इतिहास भएको क्लबविरुद्ध माथिल्लो डिभिजनमा पाँचौं पल्ट खेलिरहेको क्लबबीचको खेल हुनेछ।
शुक्रबार राति भएको खेलमा बायर्न अग्स्बर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
कप्तान किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको लिग खेल्ने भएका हुन् ।
डेब्यु खेलमा बराबरीमा रोकिएपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले क्षमता अनुसार खेल्न नसक्दा अंक बाड्नु परेको बताए ।