प्रतीक्षा सय गोलको

काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ को आठौं चरण सुरु हुँदा प्रतीक्षा हुनेछ, प्रतियोगिताकै सयौं गोल । सातौं चरणमा मात्र १३ गोल भए र १.८५ को औसतले गोल भयो ।
अहिलेसम्म कुल ४९ खेलमा ९४ गोल भएका छन् र यसको औसत रहेको छ, १.९१ । सातौं चरणमा आएर फेरि गोलको औसत घटेको छ । यसका कारण यस चरणमा एक खेल गोलरहित बराबरीमा टुंगिनु र तीन खेलमा एकै गोल हुनु हो ।
सातौं चरणमा समाप्तीमा मछिन्द्रका सुनिल बल पाँच गोलसहित सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् ।
अहिलेसम्म लिगका गोलकर्ता यस प्रकार छन् ।
५ गोल – सुनिल बल (मछिन्द्र)
४ गोल – मार्टिन्स अजयी (सातदोबाटो), आषिश लामा (एपीएफ), बिकी तामाङ (एपीएफ)
३ गोल – निरज वस्नेत (संकटा), सुमन लामा (पुलिस), रुमेश बर्तौला (च्यासल), उत्तम राई (संकटा), मुताम्बा पिस्टोन (हिमालयन), अञ्जन विष्ट (मनाङ),निकोलस फर्नान्डेज (जावलाखेल), मेसुके ओलुओउ (एनआरटी)
२ गोल – दिनेश राई (बीबीसी), आफिज आलावाले (मनाङ), दिनेश राजवंशी (मनाङ), लक्ष्मण रुचाल (संकटा), दर्शन गुरुङ (एनआरटी), सुरेश कुमाल (हिमालयन), बिकी तामाङ (एपीएफ), जर्ज प्रिन्स कार्की (आर्मी), स्टेफन बिनोङ (एनआरटी), मेसुके ओलुमोयु (एनआरटी), नथालिया जुड (फ्रेन्ड्स), विश्वास श्रेष्ठ (हिमालयन)
१ गोल – प्रकाश बुढाथोकी (फ्रेन्ड्स), फ्रेजन तामाङ (फ्रेन्ड्स), जमोल फ्रान्सिस्को (फ्रेन्ड्स) सुदीप गुरुङ (सातदोबाटो), सुशील राई (सातदोबाटो), त्रिदेव गुरुङ (हिमालयन), मनीष थापा (हिमालयन), फोडे फोफाना (संकटा), अनन्त तामाङ (थ्री स्टार), निशान खड्का (थ्री स्टार), राफेल बिडियास (थ्री स्टार), मिक्छेन तामाङ (थ्री स्टार), आयुष घलान (थ्री स्टार), रितिक कुमार खड्का (थ्री स्टार), दयानन्द सिंह (मनाङ), फ्रायन्कलिन कुएटे (मनाङ), निशान लिम्बू (मनाङ), सुरज गुरुङ (बीबीसी), भुवन वस्नेत (बीबीसी), विवेक वस्नेत (आर्मी), भरत खवास (आर्मी), जर्ज प्रिन्स कार्की (आर्मी), जगजित श्रेष्ठ (आर्मी), दिनेश हेन्जन (आर्मी), सन्तोष हेमरुन (पुलिस), रंजित धिमाल (मछिन्द्र), नोर्लोन नोभ्रुजोभ (मछिन्द्र), विमल घर्मिमगर (मछिन्द्र), एरिक विष्ट (एनआरटी), दीपेश घले (एनआरटी), दिपेश लामा (एपीएफ), नवीन लामा (एपीएफ), दिपेश धिमाल (एपीएफ), नवीन लामा (एपीएफ), आत्मघाती गोल– करण रावत (सातदोबाटो, एपीएफविरुद्ध), सीमान्त थापा (जावलाखेल, पुलिसविरुद्ध)








-1762660030983.webp&w=3840&q=75)




