• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बिर्सिएका जोन्स फर्के मैदानमा
खेलपाटी संवाददाता
मंगलबार, पुस २०, २०७८ खेलपाटी संवाददाता
बिर्सिएका जोन्स फर्के मैदानमा

काठमाडौं ।  त्यसो त सन् २०२२ मा म्यानचेस्टर युनाइटेडको सुरुआत राम्रो रहेन्, इंग्लिस प्रिमियर लिगमा उसलाई उल्भ्सले सोमबार मात्र हराएको छ ।

तर यो खेलमा कोही एक खेलाडीले सबैको ध्यान खिचेका थिए भने ती थिए, म्यानचेस्टरका  डिफेन्डर फिल जोन्स ।

सायद म्यानचेस्टरकै समर्थकले पनि उनलाई बिर्सिसकेका थिए ।

चोटबाट मुक्त भएयता उनी ७ सय ७ दिनपछि पहिलो पल्ट म्यानचेस्टरका लागि खेले र उनको प्रदर्शन प्रशंसा गर्न योग्य नै रह्यो ।

अझ भन्नेले केसम्म भनेका छन् भने उल्भ्सविरुद्ध कुनै एक खेलाडीको प्रदर्शन राम्रो थियो भने त्यो जोन्सकै थियो । सम्भवत: लामो समयका लागि म्यानचेस्टरको उनको भविष्य पनि छैन् ।

May be an image of 2 people and people playing sports

तर पनि उनले देखाएका छन, उनी अझै उत्तिकै उपयोगी खेलाडी हुन् । टिमका नियमित खेलाडी ह्यारी म्याग्वेर एरिक बिलीको अनुपस्थितिमा जोन्सले मौका पाएका हुन् । उल्भ्सविरुद्ध उनले जसरी खेले, सम्भवत: उनले कम्तीमा यो सिजन म्यानचेस्टरमा राम्रै अवसर पाउने छन् ।

सायद उनीमाथि व्यवस्थापक राल्फ राङनिकको नजर पर्नेछ ।
जोन्सले यसअघि अन्तिम पटक सन् २०२० को जनवरी २६ मा खेलेका थिए, जति बेला एफएकपमा म्यानचेस्टर युनाइटेडले ट्रानमेरलाई सजिलै ६–० ले हराउको थियो ।

सन् २०११ यता उनी म्यानचेस्टरमा छन्, तर उनको त्यति साह्रो चर्चा पनि हुने गर्दैन् । यसको एउटा ठूलो कारण उनलाई चोटले लगातार दिने दु:ख पनि हो ।

–मिररको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP