बिहीबार राति भएको खेलमा मिलानले ९ खेलाडीमा सिमित रोमालाई ३-१ गोल अन्तरले हराएको हो ।
यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अबमेयाङसँगै मिडफिल्डर मारियो लेमिनालाई समेत कोभिड-१९ को संक्रमण देखिएको छ ।
बिहीबार राति भएको खेलमा जकार्ताले पीएसआईएस सेमाराङलाई २-१ गोल अन्तरले हराएको हो ।
लिग अन्तर्गत दोश्रो चरणको पहिलो खेलमा क्लब ओसिसले हेल्लो जसबीरेलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
एन्फाको बिहीबारबाट सुरु १५ औं कार्यसमिति बैठकले पुरस्कारको कार्यविधि तयार गर्न पाँच सदस्सीय समिति गठन गरेको हो ।
प्रिमियर लिग क्लब सिटीले बिहीबार ग्वार्डीओलालाई कोभिड-१९ को संक्रमण देखिएको पुष्टि गरेको छ ।
लिगको आठौं चरणको पूर्वसन्ध्यामा सबै क्लबले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
आयोजक बगर भाइ खलकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २६ देखि माघ १ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
कोभिड-१९ को परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि मेस्सी पेरिस फर्किएका हुन् ।
संयोग कस्तो भने भिल्लाका अहिलेका व्यवस्थापक हुन्, लिभरपुलकै पूर्व खेलाडी स्टेफन जेरार्ड । कोउन्टिन्होले लिभरपुल छँदा जेरार्डसँग खेलेका थिए ।