• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ओसिस र माईभ्याली विजयी
नमीन ढकाल
बिहीबार, पुस २२, २०७८ नमीन ढकाल
ओसिस र माईभ्याली विजयी

इलाम । इलाम जिल्ला ए डिभिजन लिग फुटबल अन्तर्गत क्लब ओसिस र माईभ्याली फुटबल क्लबले जित निकालेका छन् ।

लिग अन्तर्गत  दोश्रो चरणको पहिलो खेलमा क्लब ओसिसले हेल्लो जसबीरेलाई २–० गोल अन्तरले पराजित गरेको छ । ओसिसको जितमा खेलको दोश्रो र ३२ औ मिनेटमा सुरज दाहालले गोल गरे ।

त्यसैगरी दोश्रो खेलमा रेडहर्ष इलाम र देउराली स्पोर्टिङ क्लब सन्दकपुरले गोलरहित बराबरी खेले ।

अन्तिम खेलमा माईभ्याली फुटबल क्लबले त्रिवेणी युथ क्लब मंगलबारेलाई १–० ले पराजित गर्न सफल रहयो । माईभ्यालीलाई महत्वपुर्ण ३ अंक दिलाउन खेलको ३२ औ मिनेटमा अंकित दासले निर्णायक गोल गरे ।

No description available.

दोश्रो चरणको खेल सम्पन्न भएसंगै क्लब ओसिस शीर्ष स्थानमा रहेको छ । देउराली  क्लब ४ अंकको दोश्रो स्थानमा रहेको छ । समान अंक भएपनि गोल अन्तरको आधारमा माईभ्याली फुटबल क्लब तेश्रो स्थानमा रहेको छ ।

दुवै खेल बराबरी खेलेको रेडहर्ष २ अंकको साथ चौथो स्थानमा छ । जसबीरे, त्रिवेणी र हेलिबोथले अंक बटुल्न सकेका छैनन् ।

प्रतियोगिताको तेश्रो चरणको पहिलो खेलमा जसबीरेले त्रिवेणी युथ क्लब, हेलिबोथले माईभ्याली फुटबल क्लब र क्लब ओसिसले देउराली क्लबको सामना गर्दैछ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP