सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

त्रिवेणी कप : सेमिफाइनलका खेल आज

सोमबार, १९ पौष २०७८मनोज थापा (हिमालयन मनोज)
त्रिवेणी कप : सेमिफाइनलका खेल आज
Loading ad...
mustang rice ad

बेसीसहर । बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार दुई सेमिफाइनलका खेलहरु हुँदैछन् ।

मंगलबार हुने पहिलो सेमिफाइनलमा आयोजक त्रिवेणी युवा क्लब र श्री भगवतीबीच खेल हुनेछ । यस खेल बिहान ११ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलमा रामपुर फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिवेणी अन्तिम चारमा पुगेको हो।

क्वाटरफाइनलमा श्री भगवतीले एमसीटीलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै दोस्रो सेमिफाइनलमा समाज कल्याण र बुद्ध युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

क्वाटरफाइनलमा समाज कल्याणले कालिका स्पोर्ट्स एकेडेमीलाई ३-२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

बुद्धले क्वाटरफाइनलमा लालीगुराँस युवा क्लबलाई ३-० ले हराएको थियो । 

दुबै खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ । खेलपाटीको फेसबुक र युट्युबमा प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।

सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।

Loading ad...
LiNing Ad
त्रिवेणी कप : सेमिफाइनल खेल आजबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान