नेपाल र ताजिकिस्तान आज भिड्दै
रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टिमको सामना गर्नेछ ।
बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो ।
बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा बौद्ध फुटबल क्लबलाई ५-० गोल अन्तरले पराजित फ्रेन्ड्स क्वाटरफाइनलमा पुगेको हो ।
थ्री स्टारले बुधबार सामाजिक संजालबाट डिफेन्डर अशोकले सम्झौता नवीकरण गरेको जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार धनकुटा नगरपालिकालाई ५-० गोल अन्तरले पराजित गर्दै धनगढीले सुखद सुरुआत गरेको हो ।
नेपाली काग्रेस तरुण विभागले बुधबार साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो ।
उनले आफूले दोहोरो जीवन जिउँदै आइरहेको तथा आफू को हो भन्ने कुरा लुकाउने गरेको समेत जनाए ।
अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन्।
नेपाली काग्रेस तरुण विभागले आयोजना गरेको फुटबल खेलाडी सम्मान कार्यक्रम बोल्दै अध्यक्ष शेर्पाले अलमुताइरी नेपाल फर्किने बताएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फर्पिङ स्पोर्ट्स क्लबलाई ४-१ गोल अन्तरले पराजित आर्मीले दोस्रो जित निकालेको हो ।
मन्त्री गहतराजलाई भेट्न सिंहदरबार पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासँग प्रशिक्षकको विषयलाई लिएर नवनियुक्त मन्त्रीले सोधखोज गरेका हुन् ।