• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हिमालयन शेर्पाविरुद्ध थ्री स्टारको अपराजित यात्रा
खेलपाटी संवाददाता
आइतबार, पुस २५, २०७८ खेलपाटी संवाददाता
हिमालयन शेर्पाविरुद्ध थ्री स्टारको अपराजित यात्रा

काठमाडौं ।  हिमालयन शेर्पाले वर्ष ०६८ को सहिद स्मारक लिग ए डिभिजनबाट डेब्यु गरेको थियो, माथिल्लो लिगमा ।

त्यसयता उसले थ्री स्टारविरुद्ध पाँच खेल खेलेकोमा अहिलेसम्म जित निकाल्न सकेको छैन् । त्यसको अर्थ थ्री स्टार लिगमा हिमालयन शेर्पाविरुद्ध अपराजित रहेको समृद्ध इतिहास रहनु नै हो ।

यसपल्टको लिगमा थ्री स्टारले यही हिमालयन शेर्पालाई आइतबार दशरथ रंगशालामा हुने खेलमा सामना गर्दा यो यात्रालाई कायम राख्न चाहनेछ ।

थ्री स्टार ती पाँच खेलमध्ये तीनमा विजयी रहेको छ भने दुई बराबरीमा टुंगेका छन् । थ्री स्टारले वर्ष ०७६ मा ३–१ को जित निकालेको थियो ।

त्यसमा थ्री स्टारका लागि सुशील राई, सन्जोक राई र वासियु ओलाडिरनले गोल गरेका थिए । हिमालयन शेर्पाका तर्फबाट स्टेफन समिरले एक गोल फर्काए ।

यस्तै थ्री स्टार वर्ष ०७५ मा २–० र वर्ष ०६९ मा ३–२ ले विजयी रह्यो । यी दुई टिमले वर्ष ०७० मा २–२ र वर्ष ०६८ मा १–१ को बराबरी खेले ।

अहिले तत्काल थ्री स्टार सात खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ भने हिमालयन शेर्पाको सातै खेलबाट ११ अंक छ र पाँचौं स्थानमा छ ।

आजको खेलमा हिमालयन शेर्पाले थ्री स्टारलाई पहिलो पल्ट हराउन सक्छ भने त्यसको पुरस्कार हुनेछ, लिग अंक तालिकाको शीर्ष चार स्थानमा उसको पहुँच । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP