• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
के कोउटिन्होको सपना पूरा हुनेछ त ?
खेलपाटी संवाददाता
आइतबार, पुस २५, २०७८ खेलपाटी संवाददाता
के कोउटिन्होको सपना पूरा हुनेछ त ?

काठमाडौं ।  सन् २०१८ को जनवरीमा फिलिपे कोउटिन्होले लिभरपुल छाडेर बार्सिलोनासँग अनुबन्ध गर्दा त्यो यात्रालाई भनेका थिए, सपना जस्तो ।

तर त्यसपछिको चार वर्ष उनका लागि त्यो सपना खालि ‘डरलाग्दो सपना’ मात्र भएको छ । नेयमारको स्थान लिन उनलाई बार्सिलोनाले अनुबन्ध गरेको थियो ।

अनि उनको काम लियोनल मेस्सी सहयोग गर्नु थियो । तर बार्सिलोनामा उनी पटक्कै जम्न सकेनन् ।

शुक्रबार उनी ठ्याक्कै चार वर्षको अन्तरालमा इंग्ल्यान्ड फर्के । सन् २०२१–२०२२ को सिजनका लागि अब उनले एस्टन भिल्लाका लागि खेल्नेछन् र अहिले उनको अनुबन्ध भनेको ऋणमा मात्र हो ।

OFFICIAL: Barcelona's Philippe Coutinho joins Aston Villa on loan - Barca  Blaugranes

प्रश्न त्यही हो, के यी २९ वर्षीय खेलाडीले कम्तीमा अब भिल्लाका लागि आफ्नो सपना पूरा गर्नेछन् त ? के भिल्लाका लागि खेलेर उनले आफ्नो छिन्नभिन्न खेल करियरलाई उकास्ने छन् त ?

विश्वास गरौं, यस्तै हुनेछ, किनभने उनी विश्वस्तरीय खेलाडी हुन्, कुनै समय उनले लिभरपुलका लागि यस्तै अब्बल दर्जाको फुटबल खेलेका थिए ।

अहिले फेरि भिल्लाका व्यवस्थापक स्टेफन जेरार्ड उनकै साथी हुन् । दुवैले लिभरपुलमा सँगसँगै खेलेका थिए । अहिले भूमिका फेरिएको छ र जेरार्ड पनि मान्छन्, कोउटिन्हो विश्वस्तरीय खेलाडी हुन् ।

खासमा जेरार्डकै जिद्दीले कोउटिन्हो भिल्ला पुगेका हुन् । भिल्लातिर पनि खासै केही गर्न सकिएन भने त उनलाई गाह्रै हुन्छ, भविष्यमा । 

जेरार्ड र कोउटिन्होको पुर्नमिलन सम्भावना

बीबीसीको सहयोगमा । 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP