बार्सिलोनाको संघर्षपूर्ण जित
शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-२ गोल अन्तरले हराएको हो ।
पाँचौं चरणको खेल अन्तर्गत आइतबार एक मात्र खेल हुन लागेको हो ।
बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतको सामना गर्नेछ ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
पहिलो पटक घरेलु मैदान पोखरा रंगशालामा पुलिसविरुद्ध शनिबार जित निकालेसँगै मनाङले लिगमा स्पष्ट दुई अंकको अग्रता बनाएको हो ।
पोखरा रंगशालामा शनिबार विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको एक मात्र निर्णायक गोल जावलाखेलको विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले १-१ गोलको बराबरी खेलेका छन् ।
यी दुई टिमबीच पछिल्ला पाँच संस्करणमा पाँच नै खेल भएका छन् ।
शनिबार दशरथ रंगशालामा हुने खेलमा यिनै दुई टिम भिड्दै छन् र यो एक अर्को ललितपुर डर्बी हुनेछ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार यही खेलको अवसर मिलेको छ र खेल हुनेछ, पोखरामा ।