लेस्टर बाहिरियो
आइतबार, माघ २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । लेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ ।
आइतबार राति भएको खेलमा नटिंगघम फरेस्टसँग ४-१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो ।
खेलको २३ औं मिनेटमा फिलिपले गोल गर्दै नटिंगघमलाई सुरुआती अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा ब्रेनन जोनसनले गोल गर्दै नटिंगघमलाई २-० को अग्रता दिलाए ।
खेलको ३२ औं मिनेटमा जोए वोरलले गोल गरेपछि नटिंगघमको अग्रता तेब्बर बन्यो ।
खेलको ४० औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेस्टरलाई ३-१ को स्थितिमा ल्याए ।
तर, खेलको ६१ औं मिनेटमा जेड स्पेन्सले गोल गर्दै नटिंगघमलाई ४-१ को जित दिलाए ।
लेस्टर बाहिरियो







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



