शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुन्नी भन्छन्, 'दवाव झेल्न रक्सी सेवन गर्थे'

सोमबार, २४ माघ २०७८खेलपाटी संवाददाता
रुन्नी भन्छन्, 'दवाव झेल्न रक्सी सेवन गर्थे'
Loading ad...
mustang rice ad

काठमाडौं । इंग्ल्यान्ड तथा म्यान्चेस्टर युनाईटेडका पूर्व स्ट्राइकर वायन रुन्नीले किशोराअवस्थामा उच्च स्तरको फुटबल खेल्ने दवावका लागि तयार नभएको र ती समस्याहरुसँग जुध्न रक्सी सेवन गर्ने गरेको बताएका छन् ।

रुन्नीले किशोराअवस्थामा एभर्टनका लागि खेले र इंग्लीस प्रिमियर लिग अन्तर्गत १६ वर्षकै उमेरमा आर्सनलविरुद्ध सन् २००२ मा पहिलो गोल गरेका थिए । 

त्यसपछि उनले युनाईटेडमा आवद्ध हुदै इंग्ल्यान्डकै एक सर्वाधिक सफल फुटबल खेलाडी बने । 

३६ वर्षीय रुन्नीले युनाइटेडका लागि २ सय ५३ गोल गर्दै पाँच प्रिमियर लिग उपाधि तथा च्याम्पियन्स लिगको उपाधि दिलाए । 

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेलका तथा १ सय २० अन्तर्राष्ट्रिय गोल गरेका रुन्नीले लिभरपुल काउन्सिल इस्टेटमा हुर्किएपछि प्रसिद्धिको सामना गर्न संघर्ष गर्नुपरेको बताए । 

१६ वर्षमै प्रिमियर लिग तथा अन्तर्राष्ट्रिय खेलाडी बन्नका लागि आफू तयार नरहेको तथा यसका लागि अभ्यस्त हुन वर्षौ लागेको रुन्नीले जनाए । 

रुन्नीले सन् २००९ सम्म आफ्नो पहिलो सन्तान काई नजन्मिउन्जेल रक्सी खाने समस्या जारी रहेको बताए । 

फुटबलबाट आराम मिलेको अवस्थामा आफूले आफैलाई कोठामा थुनेर रक्सी खाने गरेको रुन्नीको भनाई छ । 
 

Loading ad...
LiNing Ad
#वायन रुन्नी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र फाइनलमा

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

फाइनल पुग्न मछिन्द्र र आर्मी भिड्दै

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

पेड्रोको ह्याट्रिकमा चेल्सीको सहज जित

एनआरटीले गाईघाट एफसीलाई हरायो

एनआरटीले गाईघाट एफसीलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो

केबेको ह्याट्रिक, प्लानिङले फ्रेन्ड्सलाई हरायो