शनिबार, ०२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
डेम्बेलेद्वारा सन्यास घोषणा

डेम्बेलेद्वारा सन्यास घोषणा

३४ वर्षीय डेम्बेलेले मंगलबार सामाजिक संजालबाट खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
सावित्रा आज स्वदेश फर्कदै

सावित्रा आज स्वदेश फर्कदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा मंगलबार साँझ नेपाल आईपुग्ने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
अफ्रीका कप विजेता टोलीलाई भव्य स्वागत

अफ्रीका कप विजेता टोलीलाई भव्य स्वागत

आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददातामंगलबार, माघ २५, २०७८
Read more →
मानेको जीवनकै सबैभन्दा ठूलो उपलब्धी

मानेको जीवनकै सबैभन्दा ठूलो उपलब्धी

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
बायर्नका डिफेन्डर सुले डर्टमण्डमा अनुबन्धित

बायर्नका डिफेन्डर सुले डर्टमण्डमा अनुबन्धित

डर्टमण्डले बायर्न म्युनिखबाट डिफेन्डर सुलेलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
सिटी र चेल्सीलाई सहज प्रतिद्वन्दी

सिटी र चेल्सीलाई सहज प्रतिद्वन्दी

इंग्ल्यान्ड फुटबल एसोसियसनले सार्वजनिक गरेको ड्र अनुसार म्यानचेस्टर सिटी र चेल्सीलाई सहज प्रतिद्वन्दी परेको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
युके र आयरल्याण्ड विश्वकप आयोजनाको दौडबाट बाहिर

युके र आयरल्याण्ड विश्वकप आयोजनाको दौडबाट बाहिर

सन् २०२८ को युरोकप आयोजकका लागि बेलायत र आयरल्याण्डले विश्वकप आयोजकको दाबीबाट पछि हटेको बीबीसीए जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
रुन्नी भन्छन्, 'दवाव झेल्न रक्सी सेवन गर्थे'

रुन्नी भन्छन्, 'दवाव झेल्न रक्सी सेवन गर्थे'

फुटबलबाट आराम मिलेको अवस्थामा आफूले आफैलाई कोठामा थुनेर रक्सी खाने गरेको रुन्नीको भनाई छ । 

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
रोनाल्डोको ४०० मिलियन फलोअर्स

रोनाल्डोको ४०० मिलियन फलोअर्स

पोर्चुगिज फरवार्ड रोनाल्डोको सामाजिक सञ्जाल इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स पुगेको हो ।  यस अघि कुनैपनि व्यक्तिको फलोअर्स ४०० मिलियन पुगेको थिएन ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
खेलाडीलाई आफ्नो अनुहार ऐनामा हेर्न अनुरोध

खेलाडीलाई आफ्नो अनुहार ऐनामा हेर्न अनुरोध

लेस्टर भर्खरै मात्र एफएकपबाट बाहिरिएको छ, त्यो पनि दोस्रो डिभिजनको प्रतिद्वन्द्वी नटिंघम फरेस्टविरुद्धको खेल गुमाएर ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
चेल्सीको सेमिफाइनल प्रतिद्वन्दी अल हिलाल

चेल्सीको सेमिफाइनल प्रतिद्वन्दी अल हिलाल

क्लब विश्वकप अन्तर्गत दोस्रो चरणमा अल जाजिरालाई ६-१ गोल अन्तरले हराएर हिलालले सेमिफाइनलमा चेल्सीसँगको भेट पक्का गरेको हो।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
पीएसजीलाई १३ अंकको अग्रता

पीएसजीलाई १३ अंकको अग्रता

आइतबार राति भएको खेलमा पीएसजीले लिललाई ५-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, माघ २४, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 922 of 2159Next