डर्टमण्ड बाहिरियो
बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेपछि डर्टमण्ड समग्रमा ६-४ ले पराजित हुँदै बाहिरिएको हो ।
बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा रेन्जर्ससँग २-२ गोलको बराबरी खेलेपछि डर्टमण्ड समग्रमा ६-४ ले पराजित हुँदै बाहिरिएको हो ।
बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २-१ गोल अन्तरले हराएको हो ।
अन्तिम ३२ को दोस्रो लेगको खेलमा फराकिलो जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
शनिबार हुने फाइनलमा आयोजक भक्तपुर युवा टिम र भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी) बीच प्रतिस्पर्धा हुने भएको हो ।
लिग निर्देशक मिश्रले बिहीबार व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका हुन् ।
एएफसीले सार्वजनिक गरेको ड्र मा नेपाल समूह ए मा परेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतीले प्रारम्भिक चरणमा ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा छन् ।