मोरिन्होलाई दुई खेलको प्रतिबन्ध
इटालियन फुटबलले शनिबार भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका उनलाई दुई खेलको प्रतिबन्ध गरेको हो ।
इटालियन फुटबलले शनिबार भेरोनाविरुद्धको खेलमा रातो कार्ड पाएका उनलाई दुई खेलको प्रतिबन्ध गरेको हो ।
मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
मंगलबार राति भएको खेलमा चेल्सीले लिललाई २-० गोल अन्तरले हराएको हो ।
युएस सकर र महिला टिमबीच समान तलब र सेवासुविधाको विषयमा सम्झौता भएको छ।
पाँचथरको फिदिम स्पोर्टिङ क्लबले मंगलबार जित निकालेसँगै प्रतियोगिताको सेमीफाइनलमा भिड्ने टिम पक्का भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार १३ औं चरणको खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले १-० गोलको अग्रता बनाएको छ ।
मंगलबार मनमैजु स्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा भएको मैत्रीपूर्ण खेलमा राजधानीले दुबै खेल जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको विभागीय डर्बी भिडन्त १-१ गोलको बराबरीमा सकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र एपीएफले १-१ गोलको बराबरी खेलेका छन्।
लिगका पछिल्ला पाँच संस्कणमा यी दुई टिमबीच चार भेट भएको छ ।