भारतविरुद्ध खेल्न सुरुआती ११ मा अनुभवी खेलाडी
साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक गरिएको छ।
साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक गरिएको छ।
लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) को वर्षको उत्कृष्ट खेलाडी घोषणा भएका छन्।
हङकङ स्टेडियममा मंगलबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा क्रिस्टियानो रोनाल्डोसम्मिलित अल–नासरले करिम बेन्जेमासहितको अल–इत्तिहादलाई २–१ ले पराजित गरेको हो।
रियल मड्रिडका स्टार स्ट्राइकर केलियन एमबाप्पेले आफ्नो दोस्रो सिजनको स्पेनिस लिग उद्घाटन खेलमा गोल गर्दै टोलीलाई ओसासुनाविरुद्ध १–० को जित दिलाएका छन्।
साफ महिला यु–१७ च्याम्पियनसिपमा नेपालका लागि एउटा अधुरो कहानी हरेक पटक लेखिन्छ– भारतविरुद्धको पराजय।
सुक्रिया मियाको दुई गोलसँगै सकंटा क्लबले एन्फा महिला लिग छनोटमा झापा एफसीविरुद्ध फराकिलो जित हात पारेको छ।
साम्बाको नियुक्ती सम्बन्धमा अभिव्यक्ति दिएको भन्दै पूर्वप्रशिक्षक तथा खेलाडी कृष्ण थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पष्टीकरण सोधेको छ।
नापोलीका स्ट्राइकर रोमेलु लुकाकुले बायाँ तीघ्राको चोट बोकेका छन्। योसँगै उनले शल्यक्रिया गर्नुपर्ने सम्भावना देखिएको छ। इटालियन च्याम्पियन क्लबले सोमबार यसबारे जानकारी दिएको हो।
बंगलादेशको राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बर फिफा विन्डोमा नेपालविरुद्ध खेलिने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि प्रशिक्षण सुरु गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८ खेल सकिएपछि मात्रै एन्फा महिला लिग छनोट प्रतियोगिताको संयोजक तोकेको छ।
रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले नयाँ किशोर खेलाडी फ्रान्को मास्टान्टुओनोको परिपक्वता प्रशंसा गरेका छन्।
उनका शब्दमा, ‘नेपालमा फुटबल अलिकति प्रोफेसनल ढंगले नचलाएसम्म हामीले राम्रो नतिजा ल्याउन सक्दैनौं।’