• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को
खेलपाटी संवाददाता
१२ घण्टा अगाडि खेलपाटी संवाददाता
मेसीलाई विश्वकै उत्कृष्ट खेलाडी मान्ने रियलका मिडफिल्डर फ्रान्को

काठमाडौं। रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोले नयाँ किशोर खेलाडी फ्रान्को मास्टान्टुओनोको परिपक्वता प्रशंसा गरेका छन्।

उनले उक्त खेलाडीले बार्सिलोनाका पूर्वसुपरस्टार लिओनल मेसीलाई विश्वकै उत्कृष्ट खेलाडीको रूपमा रोजेको विषयलाई सामान्य रूपमा लिएका छन्।

१८ वर्षका मिडफिल्डर मास्टान्टुओनोले रियलसँग ६ वर्षको सम्झौता गरेका छन्। आफ्नो परिचय कार्यक्रममा गत हप्ता उनले मेसीलाई विश्वकै सर्वश्रेष्ठ खेलाडी भनेका थिए। उनी पनि अर्जेन्टिनाकै खेलाडी हुन्।

‘मेसी उनका मनपर्ने खेलाडी हुनु त स्वाभाविक हो,’ अलोन्सोले भने, ‘उनी अर्जेन्टिनाबाट आएका छन् र बाँया खुट्टे खेलाडी हुन्, त्यसैले मलाई अचम्म लागेन।’

मास्टान्टुओनोले रियलको प्रतिद्वन्द्वी क्लबका खेलाडीको प्रशंसा गर्नु स्पेनमा धेरैलाई अचम्ममा पार्ने विषय बनेको थियो। उनको परिचयात्मक पत्रकार सम्मेलनपछि अधिकांश हेडलाइन यही विषयमा केन्द्रित भए। केही रियलका समर्थकहरूले उनको टिप्पणी मन पराएका छैनन्।

मेसीले लामो समय बार्सिलोना खेल्दा क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गरेका थिए। उक्त बेला रोनाल्डोलाई धेरैले विश्वकै उत्कृष्ट खेलाडी मान्थे। अहिले रोनाल्डो साउदी अरबको अल–नासरमा छन् भने मेसी अमेरिकी क्लब इन्टर मियामीसँग छन्।

रियलले मास्टान्टुओनोसँग सम्झौता गर्ने पहिले नै निर्णय गरेका थिए। तर, रिभर प्लेटका पूर्वखेलाडीले १८ वर्ष पूरा नभएसम्म पर्खनुपरेको थियो। क्लबले उनको स्थानान्तरणमा ४५ मिलियन युरो तिरेको छ।

नयाँ प्रशिक्षक अलोन्सोले भने, ‘पहिलो पटक जब मैले मास्टान्टुओनोसँग कुरा गरें, म उनको व्यक्तित्वबाट प्रभावित भएँ। तब उनी १७ वर्षका थिए र आफैंप्रति पूर्ण आत्मविश्वासी थिए। रियलमा आउनुमा कुनै चिन्ता देखिएन। यो परिपक्वता र गुणस्तर उनी आइपुग्दासम्म देखिएको छ। म जान्दछु उनी चाँडै मैदान र ड्रेसिङ रुम दुवैमा अटाउन सक्षम हुनेछन्।’

मास्टान्टुओनोले मंगलबारको ला लिगा उद्घाटन खेलमा ओसासुनासँगको खेलमा खेल्ने सम्भावना छ। ‘उनी प्रतिस्पर्धात्मक खेलाडी हुन् र बाँया खुट्टाले सेटपिस र अन्तिम पासमा सुन्दर खेल देखाउन सक्छन्। हामीले उनलाई मार्गदर्शन गर्नुपर्छ, तर उनी पहिले नै उच्च स्तरमा खेलिरहेका छन्,’ उनले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
८ खेल सकिएपछि एन्फाले तोक्यो महिला लिग छनोटको संयोजक
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
जोसे अर्जेन्टिनाको टोलीमा
जोसे अर्जेन्टिनाको टोलीमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
साम्बाको समर्थन गर्दा पूर्वप्रशिक्षकलाई सोधियो स्पष्टीकरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
ओलम्पिक भवन तदर्थ कमिटीलाई हस्तान्तरण
लुकाकुलाई चोट
लुकाकुलाई चोट
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
हम्जा पनि नेपालविरुद्ध खेल्ने !
नेपालको फराकिलो जित
नेपालको फराकिलो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP