एनआरटीको जितमा सजिनाको ह्याट्रिक
सजिना स्याङ्तानको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) एन्फा महिला लिग छनोटमा शीर्ष स्थानमा उक्लिएको छ।
सजिना स्याङ्तानको ह्याट्रिकसँगै न्युरोड टिम (एनआरटी) एन्फा महिला लिग छनोटमा शीर्ष स्थानमा उक्लिएको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले दोस्रो पटक पारो एफसीलाई आफ्नै घरेलु मैदानमा समूह चरणका खेल आयोजना गर्न अनुमती दिएको हो। प्रतियोगिताका खेल भुटानको राजधानीस्थित चाङलिमिथाङ रंगशालामा हुनेछ।
नर्वेजियन फुटबल संघ (एनएफएफ) ले आउँदो विश्वकप छनोटअन्तर्गत इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजामा मानवतावादी राहतका लागि दिइने घोषणा गरेको छ।
लगातार दोस्रो जित निकाल्दै चर्च ब्वाइज युनाइटेड एन्फा महिला लिग छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।
फ्लुमिनेन्सका गोलकिपर फाबियोले पुरुष फुटबलमा सबैभन्दा धेरै प्रतिस्पर्धात्मक खेल खेलेर विश्व कीर्तिमान कायम गरेका छन्।
लुइस सुआरेजले दुईवटा पेनाल्टी गोल गर्दै इन्टर मियामीलाई मेक्सिकोको टिग्रेस यूएएनएलमाथि २–१ को जित दिलाएका छन्।
बसुन्धरा किंग्सका खेलाडी नभए पनि काब्रेराले १५ अगस्टदेखि प्रशिक्षणलाई निरन्तरता दिएका छन्। अन्य क्लबबाट १३ जना खेलाडी बोलाइएका छन्। अभ्यास सहज बनाउन थप २–३ र उमेर समूहका केही खेलाडी पनि प्रशिक्षणमा सहभागी छन्।
ड्रेसिङ रूममा खेलाडीहरूको अनुहार बुझ्न सकिन्छ। भारी पराजयपछि उनीहरू अलिक चिन्तित पक्कै छन्। तर, प्रशिक्षक श्रेष्ठ भने यसलाई सामान्य मान्छन्।
दुई पटकको इन्डियन सुपर लिग (आइएसएल) विजेता चेन्नईयिन एफसीले लिगको भविष्य अनिश्चितताबीच आफ्नो गतिविधि अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।