सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
‘भुटानलाई जित्नु नै ठूलो कुरा हो’

‘भुटानलाई जित्नु नै ठूलो कुरा हो’

थिम्पुको चाङ्लिमिथाङ रंगशालामा शुक्रबार साँझ नेपालले भुटानमाथि २–१ को पुनरागमन जित निकाल्दा गोल गर्ने सहारा लिम्बू त चम्किइन् नै तर अर्की स्ट्राइकर यमकुमारी विक पनि बराबर सन्तुष्ट देखिइन्।

By खेलपाटी संवाददाताशनिबार, भदौ ७, २०८२
Read more →
नेपाललाई जागेको उपाधिको आश

नेपाललाई जागेको उपाधिको आश

जितपछि पनि प्रशिक्षक श्रेष्ठ निकै आशावादी देखिए। ‘यो जितसँगै उपाधि जित्ने सम्भावना कायम छ। पाँचवटा खेल अझै बाँकी छन्। हामीले जित्दै गयौं भने च्याम्पियन बन्ने सम्भावना खुला छ। तर चुनौती कम छैन,’उनले भने।

By खेलपाटी संवाददाताशनिबार, भदौ ७, २०८२
Read more →
पहिलो खेलमै केनको ह्याट्रिक

पहिलो खेलमै केनको ह्याट्रिक

ह्यारी केनको ह्याट्रिकसँगै बायर्न म्युनिखले शुक्रबार आरबी लाइपजिगलाई ६–० ले पराजित गर्दै बुन्डेसलिगा उपाधि रक्षा अभियान सुरु गरेको छ।

By खेलपाटी संवाददाताशनिबार, भदौ ७, २०८२
Read more →
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल

नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल

बालगोपाल साहुखला नेपालकै पहिलो एएफसी प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा रहेका छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित

सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित

सहारा लिम्बूको सानदार प्रदर्शनसँगै नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
पहिलो हाफमा भुटानले लियो अग्रता

पहिलो हाफमा भुटानले लियो अग्रता

नेपाल साफ महिला यु-१७ च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको खेलको पहिलो हाफमा पछि परेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित

बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित

साबिक विजेता बंगलादेशलाई पराजित गर्दै भारतले साफ यु–१७ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
वर्षाका कारण च्यासल मैदान डुबानमा

वर्षाका कारण च्यासल मैदान डुबानमा

वर्षाका कारण च्यासल मैदान डुबानमा परेपछि महिला लिग छनोटअन्तर्गत नेपाल खेलकुद क्लब र झापा एफसीबीचको खेल स्थगित भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
स्टुडेन्टको सहज जित

स्टुडेन्टको सहज जित

च्यासल मैदानमा शुक्रबार सम्पन्न खेलमा एफसी रियलेविरुद्ध ३–१ को जित निकालेको हो। स्टुडेन्टलाई जित दिलाउन सुशीला सुश्लिंग, पूर्णिमा थारु र सविना तामाङले गोल गरे।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
नेपाललाई ५–१ ले हराएको त्यो भुटान

नेपाललाई ५–१ ले हराएको त्यो भुटान

नेपाली टोली साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा भुटानसँग भिड्न मैदानतिर निस्कँदैछ। तर, नेपाली टोलीको मन शुक्रबारको खेलमै मात्र अडिएको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको त्यो कालो दिन अझै पनि छायाजस्तै पछ्याइरहेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
भुटानसँग सजग नेपाल

भुटानसँग सजग नेपाल

नेपालले पछिल्ला भेटमा भुटानविरुद्ध राम्रो नतिजा निकाल्न नसकेको तथ्य पनि छ। गत वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको यु–१६ मैत्रीपूर्ण खेलमा भुटानले नेपाललाई ५–१ को लज्जास्पद हार चखाएको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ ६, २०८२
Read more →
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव

बंगलादेश राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हाभियर काब्रेरा आगामी सेप्टेम्बर ६ र ९ मा नेपालसँग हुने दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आफ्ना खेलाडी तयार हुनेमा विश्वस्त देखिएका छन्। 

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 87 of 2178Next